जातीय भेदभाव तथा छुवाछुत घटनाका आरोपित गिरफ्तार
अन्तरजातीय विवाह गरेको भन्दै बुबाको काजक्रिया गर्दा सामाजिक बहिस्कार गरी जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा मेलम्ची नगरपालिका–९ ज्यामिरेका ६२ वर्षीय रमेश कुइकेललाई ०७६ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आफूलाई जातीय भेदभाव तथा छुवाछुत गरी बुबाको काजक्रिया गर्न नदिएको भन्दै मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेम भुजेलले ०७६ चैत ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिनु भएको थियो ।
बुबा दिर्गबहादुर भूजेलको मृत्युपछि ०७६ फागुन २१ गते काठमाडौँबाट मेलम्ची घाटमा पुग्दा पीडितलाइ दलितसँग विवाह गरेले बुबाको सतगतमा सङ्लग्न नगराउन आरोपित पण्डितले आदेश गरेको प्रहरीले जनाएको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…