चौरजहारी घटनाको तथ्य सङ्कलन गर्न अधिकारकर्मीको टोली घटनास्थल प्रस्थान

चौरजहारी नपा-८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली जेठ १३ गते घटनास्थलतर्फ प्रस्थान गरेको छ । जाजरकोट जिल्ला भेरी नपा-४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा-१ का २० वर्षीय टिकाराम … Continue reading चौरजहारी घटनाको तथ्य सङ्कलन गर्न अधिकारकर्मीको टोली घटनास्थल प्रस्थान