गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी
सुनापति गाउँपालिका–५ भिरकोटका ७२ वर्षीय कमलबहादुर तामाङले आफूलाई सुनापति गाउँपालिकाका अध्यक्ष ५० वर्षीय ठूलोकान्छा तामाङले कुटपिट गरेको भन्दै ०७९ पुस ३ गते प्रहरी चौकी लुभुमा उजुरी दिनुभएको छ ।
अध्यक्ष तामाङले रक्सी सेवन गरी ०७९ मङ्सिर २८ गते कुटपिट गरेको पीडितको आरोप छ ।
अध्यक्षले घरभित्र पसेर कुटपिट गर्न लागेपछि स्थानीयले छुट्टाएका थिए ।
घटनापछि सोही दिन काठमाडौँ जानुभएका अध्यक्ष तामाङ पुस ३ गतेसम्म गाउँ फर्कनुभएको छैन ।
दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रहरी चौकी लुभुका असई ईन्द्र बहादुर बुढाथोकीले बताएको पीडित कमलबहादुरले बताउनुभयो ।
नबराज पथिक
सम्बन्धित समाचारहरू
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…
मोटरबाटो नपुग्दा सुत्केरीलाई बोकेर अस्पताल
तनहुँको आवुँखैरेनी गाउँपालिका–४ को आमडाँडा, खस्राङ, दुवा, बेलडाँडा लगायतका गाउँमा मोटरबाटो नपुग्दा स्थानीय बासिलाई सास्ती भएको छ । पृथ्वीराजमार्गको छेउमा गाउँकार्यपालिकाको कार्यालय रहेपनि वडा नम्बर ४ को केही गाउँहरूमा भने…