क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या
जिल्ला कारागार सल्यानमा क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या भएको यहाँका कैदीबन्दीले गुनासो गरेका छन् ।
कारागार मा २० जना पुरुष र पाँचजना महिलाको क्षमता भए पनि हाल ८८ जना कै दीबन्दी र हे को जे लर बिक्रम के सीले बताए ।
क्षमता भन्दा तेब्बर भन्दा पनि बढी कैदीबन्दी हुँदा पर्याप्त खानेपानी, सहज रूपमा शौचालय प्रयोग गर्न नपाएको कारागारका कैदी जुद्धबहादुर बुढाले गुनासो गरे ।
एउटै कोठामा करिव १६ जना पालैपालो सुत्नु पर्ने समस्या र क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई नभएको कैदी महेन्द्र थापाले बताए । उनले भने-'सरसफाईको अभावमा कारागारका २५ जना भन्दा बढी कैदीबन्दी भाइरल ज्वरोबाट पीडित भएका छन् ।'
कारागार मा ७० जना पुरुष, १६ जना महिला र दुई नाबालक गरी ८८ जना र हे का छन् । के न्द्रमा पटक-पटक यो समस्या सुनाउँदा पनि समस्या सामाधान नभएको जेलर केसीले बताए ।
मीना बुढाथोकी
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…