कार्यलय प्रमुख नहुँदा सेवाग्राही मर्कामा
दसैँ विदामा घर गएका सरकारी कार्यालयका प्रमुख विदा सकिएिको आधा महिना बितिसक्दा पनि कार्यालयमा हाजिर नुहँदा सेवाग्राही मर्कामा परेका छन् ।
सरकारी कार्यालयहरूमा जिल्ला स्वास्थ्य, वन मालपोत आयूर्वेद, जिल्ला हुलाक, महिला तथा बालबालिका, हिल्दुम जलविद्युत, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा, घरेलु तथा साना उद्योग विकास समिति, सिमकोट हिल्सा सडक आयोजना र नेपाल दुरसञ्चार जिल्ला निर्वाचन, सरकारी वकिल, जिल्ला प्रहरी, नापी, आलुबाली विकास केन्द्र, यारी भान्सार, सिञ्चाईलगायतका कार्यलयहरू निमित्तको भरमा सञ्चालन हँुदै आएका छन् । कार्यलय प्रमुख नहुँदा दैनिक कामकाज ठप्प प्राय छ ।
अहिले जिल्ला प्रशासन नेपाल खाद्य स्ंस्थान, जिल्ला प्राविधिक, जिल्ला विकास समिति र राष्ट्रिय वाणिज्य बैङ्कमा मात्र कार्यलय प्रमुख रहेको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताएका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…