काङ्ग्रेस कार्यकर्ताको आाक्रमणबाट माओवादी कार्यकर्ता घाइते
नीलकण्ठ नगरपालिका- ५ निवासी नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी सदस्य एवम् योङ कम्युनिष्ट लिग नेपालका अध्यक्ष ३० वर्षीय हरि श्रेष्ठ ०७९ जेठ २७ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणमा परि गम्भीर घाइते भएका छन् ।
नेपाली काङ्ग्रेसका कार्यकर्ता दिनेश थापामगरले धारिलो हतियारले हानेर घाइते पारेर भागेका पीडितले जानकारी दिनुभयो ।
कन्सल्टेन्सी कार्यालयमा बसिरहेको बेला कार्यालयमा आएर स्थानीय तह निर्वाचनको विषयलाई लिएर राजनीतिक रूपमा आक्रमण भए नेकपा माओवादी केन्द्र नीलकण्ठ कमिटीले जनाएको छ ।
घाइते श्रेष्ठको धादिङ अस्पतालमा उपचारपछि अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाईएको छ ।
घटनाको सम्बन्धमा नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी (शैलेश) र योग कम्युनिस्ट लिगले जेठ २७ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनामा संलग्नलाई कारबाही र उपचारको माग गरेको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले…