कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते
आरुघाट गाउँपालिका–१ मान्वुमा वैशाख २६ गते राति कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा दई एमाले कार्यकर्ता घाइते भएका छन् ।
झडपमा आरुघाट गाउँपालिका–१ मान्वुका विक्रम लामा र गोपाल लामा घाइते भएका छन् ।
चुनावी प्रचार सकेर बसेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरुघाट गाउँपालिकाका नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण नेपालीले बताउनुभयो ।
आँखामा चोट लागेका दुवै जनाको उपचार आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छ ।
कांग्रेसको तर्फबाट आरुघाट गाउँपालिकाका अध्यक्ष उम्मेदवार राजु गुरुङले घटनाबारे बुझिरहेको बताउदै उहाँले सामान्य भनाभनपछि कुटपिट भएको बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…