इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक

  ०८१ माघ ५ गते

इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा माघ ५ गते जारी विज्ञप्ती जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै डा. अधिकारी लगायत परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।


अनलाइन डेस्क