आठ दिनकी सुत्केरी मृत अवस्थामा फेला
आठ दिनको नाबालक छोरालाई छोडी बेपत्ता भएकी थलाकडा गाविस-८ की २० वर्षीय पार्वती धामी असोज २७ गते मृत फेला परेकी छन् ।
पीडित महिला असोज १६ गते घरैबाट बेपत्ता भएकोमा ११ दिनपछि घर नजिकैको झाडीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी बालनरसिंह राणाले बताए ।
उनी बेपत्ता भए देखि नै उनका नाबालक छोराको बिचल्ली भएको पार्वतीका जेठाजु रामसिंह धामीले बताए ।
रामसिंहले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको बताए । पीडित महिलाको शव कुहिएर किरा परेको अवस्थामा रहेको र उक्त घटनासम्बन्धी स्थलगत निरीक्षण र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटन, बैतडीका इन्स्पेक्टर हरिओम खड्काको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फगएको छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…