अपरिचित समूहद्वारा बाटो खन्न प्रयोग गरेको डोजरमा आगजनी
कुश्मा नगरपालिका– २ खुर्कोटमा बाटो निर्माण गर्ने क्रममा रोकिराखेको डोजरमा चैत १६ गते राती अपरिचित समूहद्वारा आगजनी गरेका छन् ।
छमर्के, खुर्कोट, कोटगाउ सडकमा काम गर्दै गरेको बा १ क ८३५९ नम्मरको डोजर आगलागीबाट ध्वस्त भएको छ । चैत १७ गते बिहान खुर्कोट बाट सदरमुकाम कुश्मा जादै गर्दा स्थानीय सेते नेपालीले आगो जलिरहेको देखे पछि सडक निर्माण समिति र जिल्ला प्रहरी कार्यालय पर्वतलाई खबर गर्नुभएको थियो ।
प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले घटनास्थल गई प्रारम्भिक अनुसन्धान सुरू गरेको जानकारी दिनु भयो ।
कुश्मा नगरपालिका– २ समिकोटको जंगलनेर सडकको चक्लाबन्दी गर्ने कार्य सपर्पण कन्ट्रक्सनको उक्त डोजरल गरिरहेको थियो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…