अन्तर्वार्ता
सङ्क्रमण फैलन नदिन सिमा बन्द गरेका छौँ
अहिले कोरोना भाइरसले विश्व आक्रान्त छ । नेपालमा पनि १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चैत ११ गतेबाट नेपाल लकडाउनमा छ । लकडाउन ०७७ को वैशाख ३ गतेसम्मका लागि कायम छ । त्यसपछि पनि लकडाउन थपिने प्रधानम....
कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल
विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि य....
अनुशासित स्वास्थ्य जीवनशैलीले कोरोना हाम्रो वरिपरी आउँदैनः डा रविन्द्र समीर
केही महिनादेखि विश्वमा कोरोना भाइरसको एक किसिमको आतङ्क छ । ०७६ चैत ९ गते साँझ ८ बजेसम्म विश्वमा ३ लाख ८६ हजार १५ जनामा कोरोनाको सङ्क्रमण देखा परेकोमा १३ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ । कोरोनाको ....
मुलुकले सबैको दृढ इच्छाशक्ति र उच्च मनोवलको माग गरेको छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सबै उपाय अबलम्बन गरिने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा ....
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेसँग रोजगारको आश र त्रास रहँदैन
सरकारले गत वर्षदेखि योगदानमा आधारित रकम जम्मा गरी भविष्यमा खर्च गर्न सामाजिक सुरक्षाा कोषको स्थापना गरेको छ । निजी र सङ्गठित क्षेत्रमा कार्यरतहरूका लागि भनेर लागु गरिएको कोषको सबल पक्ष, यसको औचित्य, फ....
शान्ति प्रक्रिया जितजितको भावनाबाट टुङ्ग्याउनुपर्छ
हाम्रो देशमा थालिएको शान्ति प्रक्रियाको काम आफ्नै किसिमको छ । अलिकति विगतलाई सम्झौँ । एउटा सशस्त्र समूह छ त्यसलाई सरकारले आतङ्ककारी भनेको छ । त्यसलाई हामीले भन्यौँ कि–‘यिनीहरू आतङ्ककारी होइनन् । राजनी....
प्रदेश सरकारप्रति आशा गरौँ
नेपालको संवैधानिक प्रावधान अनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकार क्रियाशील छन् । प्रदेश सरकार गठन भएको एक वर्ष नाघेको छ । यसै परिवेशमा यसका उपलब्धि र कमी कमजोरीका सन्दर्भमा संवैधानिक कानुनका ज्ञाता वर....
मौलिक हक कार्यान्वयन गर्न राज्यले क्षमता देखाउनुपर्छ
कृष्णभक्त पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय र मानव अधिकार समितिको सभापति हुनुहुन्छ। उहाँ चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि निर्वाचित हुनु भएको थियो। नेपालको संविधानको एकजना मस्यौदाकारमध्य....
'गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनालाई प्रष्ट्याउनु आवश्यक छ'
वरिष्ठ अधिवक्ता अग्नि खरेल, नेपाल सरकारका महान्याधिवक्ता हुनुहुन्छ। श्री खरेलले कानुनमन्त्री भई नेपालको संविधान अनुसारको कानुनहरूको तर्जुमा गर्ने जिम्मेवारी बहन गरिसक्नु भएको छ । सरकारलाई कानुनी सल्ला....