अन्धविश्वास, परम्परागत सामाजिक संरचना, विभेदपूर्ण नीति र कानुन तथा कानुन कार्यान्वयन गर्ने निकायको कमजोर जबाफदेहिताका कारण महिलामाथि हुने हिंसा बढी संवेदनशील बन्न पुगेको छ । वभेद, बहिष्करण र हिंसाको चक्रमा पर्ने महिलाको लेङ्गिक पहिचान तथा विभेदकारी संस्कार, संस्कृति, अभ्यास र मनोवृत्तिका कारण पीडाको दुष्चक्रमा परेका महिलाहरू मृत्युपर्यन्त पीडित भइरहनुपर्न अवस्था विद्यमान छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक सम्बन्धी तथ्यांक हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
भूमिका : राजनीतिक अस्थिरताको संशय
परिच्छेदहरू
परिच्छेद १ | सरोकार: मानव अधिकार संरक्षणको | १
२५ |
परिच्छेद २ | राज्य र मानव अधिकार |
२९ ४१ ५३ |
परिच्छेद ३ | आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
३.१ श्रीलङ्का टापुबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार ३.२ दलित समुदायमाथि बढ्दो विभेद ३.४ पोखराको पर्यटन क्षेत्रमा कोभिड-१९ को प्रभाव ३.५ बर्दिया जिल्लाका बेपत्ता नागरिक र मानव अधिकार |
६३
६७ ७९ ८७ ९५ १०१ १११ |
अनुसूचीहरू | ||
अनुसूची १ | सन् २०२० र मानव अधिकार उल्लङ्घनका तथ्यहरू |
१२१ १७५ २१३ २६५ ३०७ ३५७ ३९७ |
अनुसूची २ | मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका तथ्याङ्क २०२१ | ४२९ |
अनुसूची ३ | सन् २०२१ को मानव अधिकार अवस्थाबारे राजनीतिका दलका धारणा | ४३९ |
अनुसूची ४ | सन् २०२१ को मानव अधिकार अवस्थाबारे विभिन्न क्षेत्रको धारणा | ४४५ |
अनुसूची ५ | नेपाल मानव अधिकार वर्ष पुस्तकबारे प्रदेश सरकारका धारणा | ४५५ |
अनुसूची ५ | क्रिया/प्रतिक्रिया | ४५९ |
अनुसूची ७ | नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ तयारीका क्रममा संलग्न व्यक्तिहरू | ४८९ |