Nepali_Front_cover_small

अन्धविश्वास, परम्परागत सामाजिक संरचना, विभेदपूर्ण नीति र कानुन तथा कानुन कार्यान्वयन गर्ने निकायको कमजोर जबाफदेहिताका कारण महिलामाथि हुने हिंसा बढी संवेदनशील बन्न पुगेको छ । वभेद, बहिष्करण र हिंसाको चक्रमा पर्ने महिलाको लेङ्गिक पहिचान तथा विभेदकारी संस्कार, संस्कृति, अभ्यास र मनोवृत्तिका कारण पीडाको दुष्चक्रमा परेका महिलाहरू मृत्युपर्यन्त पीडित भइरहनुपर्न अवस्था विद्यमान छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक सम्बन्धी तथ्यांक हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

 

 

 

विषय सूची

भूमिका : राजनीतिक अस्थिरताको संशय

परिच्छेदहरू

परिच्छेद १ सरोकार: मानव अधिकार संरक्षणको

सबैले सोधौँ उनीहरू कहाँ छन् ?

२५

परिच्छेद २ राज्य र मानव अधिकार

२.१ न्यायपालिका

२.२ कार्यपालिका

२.३ व्यवस्थापिका

 

२९

४१

५३

परिच्छेद ३ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार

३.१ श्रीलङ्का टापुबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार

३.२ दलित समुदायमाथि बढ्दो विभेद

३.३ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्राकृतिक स्रोत उपयोगमा स्थानीय समुदाय र सरकारको अन्तरविरोध

३.४ पोखराको पर्यटन क्षेत्रमा कोभिड-१९ को प्रभाव

३.५ बर्दिया जिल्लाका बेपत्ता नागरिक र मानव अधिकार

३.६ मानव अधिकारको दृष्टिमा राउटे समुदाय

३.७ वादी समुदाय: बालबालिकाका अधिकारको सवाल

६३

६७

७९

८७

९५

१०१

१११

अनुसूचीहरू
अनुसूची १ सन् २०२० र मानव अधिकार उल्लङ्घनका तथ्यहरू

उल्लेख गर्नैपर्ने केही कुरा

१. प्रदेश १

२. मधेस प्रदेश

३. बागमती प्रदेश

४. गण्डकी प्रदेश

५. लुम्बिनी प्रदेश

६. कर्णाली प्रदेश

७. सुदूरपश्चिम प्रदेश

 

१२१

१७५

२१३

२६५

३०७

३५७

३९७

अनुसूची २ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका तथ्याङ्क २०२१ ४२९
अनुसूची ३ सन् २०२१ को मानव अधिकार अवस्थाबारे राजनीतिका दलका धारणा ४३९
अनुसूची ४ सन् २०२१ को मानव अधिकार अवस्थाबारे विभिन्न क्षेत्रको धारणा ४४५
अनुसूची ५ नेपाल मानव अधिकार वर्ष पुस्तकबारे प्रदेश सरकारका धारणा ४५५
अनुसूची ५ क्रिया/प्रतिक्रिया ४५९
 अनुसूची ७  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ तयारीका क्रममा संलग्न व्यक्तिहरू  ४८९