देवनारायण यादवको गिरफ्तारी र सार्वभौमसत्ताको प्रश्न

सप्तरी जिल्ला तिलाठी गाउँपालिका-४ का देवनारायण यादवलाई २०७४ असोज १४ गते भारतीय सुरक्षाकर्मीले सीमावर्ती भारतीय बजार कुनौलीबाट गिरफ्तार गर्‍यो । उनका छोरा अजयकुमारलाई दसैँको टिकाको दिन (असोज १४ गते) भारतको सुनौलीमा लाग्ने मेला हेर्न गएका बेला भारतीय प्रहरीले अपहरणको आरोपमा उनका अन्य तीन जना साथीहरूसहित गिरफ्तार गरेको थियो । (विस्तृत प्रतिवेदनमा)