नन्द सिंह
हुम्ला जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनु भएका सिंह २०७९ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । सिंह आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका साथसाथै मानव अधिकारका विविध विषयमा कलम चलाउन रुची राख्नुहुन्छ ।