फिचर
चुनौती बन्दै छ क्षयरोग नियन्त्रण
नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भए पनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले कहिले स्वास....
कलिलै उमेरको विवाहले पाठेघर संक्रमण बढ्दै
सिंजा गाउँपालिका – ३ नराकोट गाउँकी ३५ वर्षीया देवीकन्या चौलागाईलाई स्वास्थ्यमा समस्या आएर पीडित हुनुहुन्छ । अहिले उहाँलाई पाठेघरको संक्रमणले ग्रसित हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सानै १३ वर्षको उमेरमा ....
म्याग्दी आक्रमणको २० वर्ष, पीडितको मनको घाउ उस्तै
चैत ७ गते म्याग्दी आक्रमणको २० औं वर्ष पुग्दै गर्दा पनि पीडितहरुको मनको घाउ भने अझै पनि मेटिन सकेको छैन । तत्कालिन जिल्ला विकास समितिकी कर्मचारी तुलकुमारी गैरेलाई अहिले पनि कतै चट्याङ पर्दा होस या भाँ....
हेयभाव र भेदभावका कारण एचआइभी सङ्क्रमितमा थप पीडा
बुटवल उपमहानगरपालिका–११ की पुष्पा थापा ३७ वर्षकी हुनुभयो । थापाका दुई सन्तान छन् । पुष्पाका पति भारतमा काम गर्नुहुन्थ्यो । परिवारको खुशीका लागि मुग्लान गएका पति चार वर्ष अगाडि बिरामी परेपछि घर फर्कनु ....
आगलागी पीडितलाई छैन: गाँस, बास र कपास
रामेछाप नगरपालिका–९ राताटारकी मनकुमारी श्रेष्ठको परिवारको तीन दिनदेखि खुल्ला आकाश मुनिको बास छ । आगलागीले मनकुमारीको घर मात्र होइन, सिङ्गो गाउँ नै खरानी बनाइदियो । आगलागीबाट राताटारका १३ घर परिवारका घ....
नसर्ने गम्भीर रोगको त्रासमा छन् गुल्मीका नागरिक
विक्षिप्त अनुहार । रोग र शोकको पीडाले ज्यान थला पर्दै गएको छ । मृगौला प्रत्यारोण भएन । प्रत्यारोपण नभएपछिको बाँच्ने बिकल्पनै डाइलासिस हो । आफ्नै लयमा दौडिएको गुल्मी अस्पतालको डाइलासिस मेसिनमा रेसुङ्गा....
सरकारी विद्यालयमा न्यून विद्यार्थी : सामुहिक कक्षा शिक्षणले पठनपाठन प्रभावित
लेकवेसी नगरपालिका– ५ नेटा स्थित चन्द्रोदय प्राथमिक विद्यालयमा बाल शिक्षादेखि कक्षा पाँचसम्म पढाई हुन्छ । ०४६ सालमा स्थापना भएको यस विद्यालयमा त्यसबेला कोठाभरी विद्यार्थी हुन्थे । तर, आजभोली सबै कोठा र....
अदालतको फैसलाले हिंसा पीडित महिलाको आत्मविश्वास बढायो
गत साउनको २२ गते घरायसी काममा व्यस्त हुनुहुन्थ्यो, गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की । घरमा सासुको मृत्यूभएपछि जुठो चोख्खिने दिन भएकोले पनि उहाँ आएका पाहुनालाई खाना बनाउने ....
रक्षक नै भक्षक भएपछि कसको विश्वास मान्नु
सुर्खेतको वीरेन्द्रनगरमा १४ वर्षीया एक बालिका बुवासँगै घरमा बस्छिन । वीरेन्द्रनगरकाे एक विद्यालयमा कक्षा आठमा पढ्छिन । जन्मदिने आमाको मृत्यु भएपछि बुवाले अर्को विवाह गरे । कान्छी (सौतेनी) आमा माइत जान....