यार्सागुम्बाको खोजीमा कष्टपूर्ण जिवन बिताउन बाध्य स्थानीय (फोटो फिचर)

अपिहिमाल गाउँपालिका–२ का पार्वती धामी तीन वर्षीय छोरा लिएर अपिको लोलु पुगेकी छिन् । यार्सागुम्बा संकलनको लागि भन्दै वैशाख दोस्रो साता उहाँ लोेलु पुग्नु भएको हो । दुई महिनाको लागि परिवार सहित घरबाट धेर....

प्रकाशित मिति : दार्चुला । ०८० जेठ २ गते
स्थानीय प्रशासनले डोजर चलाएर घर भत्काउँदा खुल्ला आकाशमुनीको बास (फोटो फिचर)

गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित बडिमालिका सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहारा स्थानीय प्रशासन र वन डिभिजन कार्यालयले डोजर चलाएर भत्काउँदा त्यस क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएक....

प्रकाशित मिति : कैलाली । ०८० वैशाख २६ गते
द्वन्द्वमा बेपत्ता पारिएका परिवारको पीडाः न सास पाइयो, न लास नै पाइयो

रामेछापको साबिक बेताली गाविस–८ हलुवा हाल गोकुलगङ्गा गाउँपालिका–४ का विपिनकुमार केसीलाई बेपत्ता पारिएको २० वर्ष बित्यो । तर उहाँको कुनै अत्तोपत्तो छैन । परिवारजनले मरे बाँचेको खबर पाउन सकेको छैन । २०३७....

प्रकाशित मिति : रामेछाप । ०८० वैशाख २० गते
श्रमिक दिवसले छोएन इट्टाभट्टाका मजदुरलाई

अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मे १ तारिक भव्य रूपमा मनाइरहँदा भक्तपुरका इट्टाभट्टाका जदुरलाई भने दिवसले छोएन । बिहानदेखि मध्यान्हसम्म इट्टाभट्टामा काम गर्न व्यस्त यहाँका मजदरहरू मध्यान्हपछि परेक....

प्रकाशित मिति : भक्तपुर । ०८० वैशाख १९ गते
पिपलडाँडाबासीको त्यो कालो रात

२०६२ साल वैशाख १४ गतेको रात । पिपलडाँडाका बासिन्दाहरूले कहिल्यै नबिर्सने त्यो कालो रात । गाउँलाई तीनतिरबाट घेराहालेर तीन सर्वसाधारण माओवादीकै शब्दमा सफाया गरेको रात । गाउँ घेराहाली स्थानीय सर्वसाधारण ....

प्रकाशित मिति : सिन्धुपाल्चोक । ०८० वैशाख १४ गते
विद्यालय नजिकै छैन कहाँ पढ्ने ?

गाउँमा पढाउने विद्यालय भए त नियमित पढ्न जान्थे । तीन वर्षदेखि पाँच वर्षका सात जना देश्या गाउँमा भेटिएका बालबालिका पढ्न जाँदैनन् । विहानको १० बजे विद्यालय खुल्छ तर यहाँ बालबालिका गाउँमै खेलेर दिन बिताउ....

प्रकाशित मिति : रसुवा । ०८० वैशाख ७ गते
तिल्पुङका द्वन्द्व पीडित भन्छन्ः त्यो कालो रात सम्झन र पीडकलाई माफी सुन्न चाहन्नौँ

२०५८ साल भदौ १७ गतेको रात । रामेछापको हालको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङवासीले कहिल्यै नबिर्सने रात । घटना भएको २२ वर्ष बित्यो तर पीडित परिवार र गाउँलेको मानसपटलमा अहिले पनि ताजै छ घटना । आलै छ,....

प्रकाशित मिति : रामेछाप । ०८० वैशाख ७ गते
गिट्टी कुटेर नुनतेलको जोहो

हरेक दिनजसो सल्यानको थारमारे–बडागाउँ–चौरजहारी खडकखण्डको थारमारे नजिकै झिरमारे खोलामा एक हुल महिलाहरु भेटिन्छन् । पिठ्यूँमा डोको बोकेका उनीहरुको हातमा कुटो र हथौँडा हुन्छ । नुनतेलको जोहोका लागि ती महिल....

प्रकाशित मिति : सल्यान । ०७९ चैत १६ गते
रेक्चामा पिउने पानीको अभाव, गाउँ छाड्दै स्थानीय

शहर भन्दा टाढा, सुनसान अनि रमणीय, पहाडको काखैमा एउटा सुन्दर बस्ती छ । त्यो बस्ती हो सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नं ५ रेक्चा । यही बस्तीमा करिब ८० घरधुरी छन् । त्यही घरधुरी मध्येकी एक....

प्रकाशित मिति : सुर्खेत । ०७९ चैत १६ गते