घटन सकेन द्वन्द्वपीडितको पीडा

'बुढेसकालमा छोराले कमाएर पाल्छ कि भन्ने आशा थियो तर के भयो के भयो -'। रिस्ती गाविस-१ सोतीबेसीका ७१ वर्षीय होमनाथ अधिकारीको बिलौना हो यो । घर-व्यवहार सन्तानको काँधमा सुम्पेर आनन्दसँग बस्ने उमेर भए पनि ....

प्रकाशित मिति :
पीडकलाई कारबाही भएको हेर्न चाहन्छन्ः दोरम्बाका पीडितहरू

'हामीलाई पैसा हैन, सम्मान चाहिएको छ । पैसा भन्दा आत्मसम्मान र अत्मसन्तुष्टि ठूलो कुरा हो । पीडकलाई कारबाही भए मात्र हामीले कानुनी रूपमा सम्मान पाउने छौं । पीडक जो भए पनि उसलाई कारबाही हुनु पर्žयो'-यो ....

प्रकाशित मिति :
घरले मात्रै खान नपुग्दो रहेछ

तत्कालीन शाही नेपाली सेनाको निर्मम कुटाइबाट मने सुनारको मृत्यु भएपछि विधुवा बन्न पुगेकी कमलाको अवस्था झन् दयनिय बन्दै गएको छ । पतिको हत्यापश्चात लामो समयसम्म हातमुख जोर्न समस्या भएपछि कमलाले आफ्ना छोर....

प्रकाशित मिति :
शहीद परिवारको अपेक्षा : सरकारले गरेकोप्रतिबद्धता पुरा गरोस्

जनआन्दोलनमा शहीद भएका परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराएको भएपनि सोही अनुसारको सुविधा पाउनबाट बञ्चित भएको उनीहरूले गुनासो गरेका छन् । जनआन्दोलन ०६२/०६३ मा रौतहट जिल्लाका शहीद भएका ताहीर मियाँ अ....

प्रकाशित मिति :
अझै ओभाएनन् मीर्गा बिष्टको आँखाका आँशु

चुलामा खाना पाक्दै थियो । बाहिर निस्कन पो के खोजेकी थिइन् उनी त्यत्तिनै बेला आँगनमा उभिरहेको आफ्नो छोराको छातिमाथि एसएलआर बन्दुक तेर्स्याइएको देखिन् । उनको छोरासहित ३७ जना कामदारहरू मृत्युको पर्खाइमा ....

प्रकाशित मिति :
अपाङ्ग छोरी मेरा लागि द्वन्द्वको उपहारनै भएको छ

अपाङ्ग छोरी काखमा च्यापेर आँखा भरी आँसु बगाउँदै सावित्राले भनिन्, "मैले के बिराएको थिएँ होला - मैले के पाप गरेको थिए होला र आज मैले यो दशा ब्यहोर्नु पर्दैछ । नमरी जाने नगरी खाने यस्तो दुःख शत्रुलाई पन....

प्रकाशित मिति :
आकाश, धर्ती र आलोक पनि सहिद !

कुशादेवी गाविस-५ निवासी १९ वर्षीय जगत भनिने शालिकराम हुमागाइँ र सर्लाही जिल्लाकी २० वर्षीय मिना तामाङ ०६१ जेठ १२ गते बिहान भुमेडाँडा गाविसनजिकै अमिलचौरमा सुरक्षाकर्मीले प्रहार गरेको गोलीद्वारा मारिए ।....

प्रकाशित मिति :
माओवादी सहमति कार्यान्वयन नहुँदाद्वन्द्वको पीडा उस्तै

साउनको महिना । सिमसिमे पानी परिरहेको थियो । दुई जना बुढा-बुढीको परिवार ।काम धेरै बितेको भए पनि बुढो शरीर पानीमा भिजेर काम गर्न सक्ने अवस्था थिएन । नब्बे वर्षो हाराहारीमा पुग्न लागिसकेका बुढा-बुढी मरिह....

प्रकाशित मिति :
अनुत्तरित प्रश्न

एक छोरा र एक छोरीकी आमा तीर्था विवाह भएको ८- १० वर्षै पतिको निधन भएपछि बेसहारा त भएकी थिइन् नै । सशस्त्र प्रहरीले उनको बास नै उठाइदिएपछि उनको बिल्लिबाठ पनि भयो । सलालमटीया गाविस-३ भालुबाङकी ४० वर्षीया....

प्रकाशित मिति :