फिचर
रामालक्ष्मीका दिन पनि रात भए
खाउँखाउँ लाउँलाउँ भन्ने बेलामा अरूको मुख ताक्नु पर्ने भयो । आँसुका धारा बगाउँदै उनलेभनिन् । जागरिलो शरीर, काम गरी नथाक्ने, घाँसदाउरा, मेलापात, खेतीपाती र वस्तुभाउकोस्याहार सुसारमा समय कटाउँथिन् । घर ल....
तेह्रवर्से बालक खेताला जाँदै ठिक्क
सबेरै उठेर छिमेकीलाई खनजोत गर्न पनि सघाउनुछ । त्यसभन्दा अघि बा-आमालाई घरकोकाम गर्न पनि सहयोग गर्नै पर्यो । भोलि घाम झुल्कनुअघि छिमेकी बडाको खेतबारीको काममापुगिएन भने त दिनभरिको पारिश्रमिक पनि त पाईदै....
निको भएन द्वन्द्वको घाउ, पीडितहरू न्यायको पर्खाइमा
वर्षायाममा शुरु हुने झरी र प्रत्येक वर्षधान रोप्ने मौसम शुरु हुनासाथ इलाम जिल्ला बरबोटेगाविस-९ का सूर्यप्रसाद आचार्यको परिवारका सदस्यहरूलाई ०६१ असार १ गतेको घटनालेसताइ रहन्छ । ०६१ वैशाख २३ गते ....
बाँदरमुढे घटनाः बित्दो समय, बढ्दो पीडा
‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी' बुढापाकाको उखान पुकार्दै आफ्ना पहिलेका दिन सम्झिछिन उनी । फुर्तिलो शरीर लिएर घाम पानी नभनी खेतबारी, वनजंगल चर्हाथिन् । खेतीपाती,घाँसपात र वस्तुभाउको स्याहार सुस....
न्यायको पर्खाइमा पीडित बालिका
सदरमुकामको एक १४ वर्षीया बालिका तरकारी काट्दै छन् । नातिनी बोकेकीहजुरआमाले भनिन, "चिनी हालेको खान्छे, नुन लगाएको खान मान्दिन ।" बच्चालाईआमाको दूध नपुगेर मनतातो पानीमा चिनी घुलाएर खुवाउने गरेको हजुरआमा....
निशुल्क शिक्षा लिनबाट वञ्चित बालबालिका
हातमा कागज लिएर अलमलाई रहेकी छोरीको ताल देखेर उनी अक्क न बक्क परे । उनलाई रिस पनि उठ्यो । पाँच पाँचवर्षस्कूलमा पढेकी छोरी । एउटा तमसुक पढेर सुनाउन भन्दा अटेर पो गर्छे । हैन के भएकी हो यो ? कि यसलाई पढ....
बालअधिकार चेतना समूहको प्रभाव :बालबालिकामा बढ्दैछ अधिकारमुखी चेतना
सिन्धुपाल्चोक ठूलोसिरुबारी ६, कोटडाँडाका १८ वर्षीय मिलन चौलागाईलाई बालअधिकारको आधारभूत सवाल बारे अब कसैले बताइरहनु पर्दैन । मिलन १३ वर्षो उमेरदेखि नै बालअधिकार चेतना समूहमा संलग्न भएका हुन् । समूहको अ....
द्वन्द्वको पीडामा छटपटाई रहेकी कमला
गाउँमा सबैलाई दशैको रमणीयताले छाए पनि कमला भने टोलाएर माईती घरको आगन बढारदा बढारदै सानो बच्चा टुकुटुकु गर्दै आमाको फरिया समातेर सोध्छ"आमा, आमा, तल्लोघरको सुनीको बाबा त आउनु भएछ । कस्तो राम्रो राम्रो ल....
मारेको भए हाडखोड त देखाउ
आज फर्केलान् भोलि फर्केलान् भनेर बाटो हेरेको पनि छ वर्ष पुगिसक्यो । न कतै ज्यानै तलबितल केही भयो कि- बेला बखत यस्तो आशङ्का मनमा नलागेको पनि होइन तर आफैले मनलाई थामथुम पार्थे- पक्कै पनि काम लगाएका होला....