फिचर
झाडापखालाबाट दुईको मृत्यु, २ सयभन्दा बढी बिरामी अस्पताल भर्ना (फोटो फिचर)
कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । असोज १८ गतेदेखि सुरू भएको झाडापखालाको प्रकोपले कृष्णनगर नगरपालिका–९ का ४५ वर्षीय रामप्रसाद केवटको मृत्यु घरैमा र वडा नं. ८ का सात वर्षीय राज कस्यपको ....
बाढी घट्ने आशामै नागरिकको बित्छ सास !
२०७८ भदौको महिना । त्रियुगा नगरपालिका–८ का १४ वर्षीय निशान्त चौधरी खेतबाट बुबा भन्दा अघिअघि कुद्दै घर आउँदै थिए । आकाश गड्याङ्गुडुङ् गर्दै थियो । भदौ १६ गतेको त्यो साँझ । त्यहि बेला आकाश गर्जियो । चट्....
उपचारलाई खर्च छैन भन्दै अपाङ्गता भएका व्यक्तिलाई खोरमा !
गाउँको पाखो बारी भन्दा तल ठुलै ढिक छ । ढिक मुनी टिनको छानो लगाइएको दुई तले सानो घरको पिँढीमा बाख्रा थुन्न बनाइएको जस्तै बाँसले बारेको खोर छ । झट्ट हेर्दा जो कोहीले पनि बाख्रा वा कुखुरा थुन्न बनाएको खो....
अज्ञात रोगका कारण राउटेको मृत्यु, स्वास्थ्य परीक्षण गर्न सकस (फोटो फिचर)
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका चारजना व्यक्तिहरूको पछिल्लो एक महिनामा मृत्यु भएको छ । अज्ञात रोगका कारण यस समुदायका मानिसहरूले लगातार ज्यान गुमाउन थालेपछि भदौ ५ गते समुदायमै गएर स्व....
पढने उमेरमा बिहे, बिहे गर्ने उमेरमा बिधुवा !
एक कोठे झुप्रो । त्यही पनि पानी चुहिने । पानी पर्नेबित्तिकै डुबानमा पर्ने आँगन । पूर्व–पश्चिम राजमार्गस्थित सप्तकोशी नदीदेखि पश्चिम र भारदह चोकबाट पूर्व रहेको प्रसिद्ध कङ्कालिनी मन्दिरबाट १ किलोमिटर त....
खोप केन्द्र र अस्पतालमासमेत अपनाइँदैन स्वास्थ्य सुरक्षा मापदण्ड
खोप केन्द्र र अस्पतालमासमेतस्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउदा कोभिड जोखिम बढेको छ । भदौ ४ गते बिहान १० नबज्दै पाल्पा दरबार परिसरमा कोभिड विरूद्धको खोप लगाउनका लागि झण्डै २ सय मानिसहरू भेला भइसकेका थिए....
मास्क-'हुनेले दिन्छन्, नहुनेले लिन्छन् !'
राजविराजस्थित गजेन्द्र चोकमा साढे एक महिनादेखि प्रत्येक साँझ एउटा टेबुल राखिन्छ । टेबुल राखेपछि वरिपरीका पसलेहरूले केही कुर्सी, स्टुल र बेञ्च ल्याएर राखिदिन्छन् । त्यसमा बस्नु अघि भेला भएका आधा दर्जन ....
पुल निर्माण नहुँदा अझै तुइनको सहारा !
माहाकाली नदीमा पुल निर्माण नहुँदा व्याँस गाउँपालिकाका नागरिकहरु अझै पनि उर्लदो महाकाली नदी वारपार गर्न तुइनको ताङ्लोमै सहारा लिनु पर्ने बाध्यता रहेको छ । महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँ....
मानव अधिकारकर्मीहरूद्वारा खोप केन्द्रहरूको अनुगमन ( फाेटाे फिचर )
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले संयुक्त रूपमा असार ३१ गते पोखरा महानगरपालिका वडा नम्बर ५,६,७ र ८ मा रहेका कोभिड–१९ विरूद्धको खोप लगाउन तोकिएका खोप केन्द्रको अनुगमन गरेको छ । नेपाल सरकारले कोभिड–....