राहतको आशमा छ वर्ष बित्यो

"अब त झमक्क साँझ पनि परिसक्यो, भोलि बिहानै उठेर घरधन्दा र मेलापात पनि गर्नु छ, घरको सबै काम आफैले नगरी हुँदैन । गाईवस्तु पनि हेर्नै पर्‍यो । छोराछोरीलाई स्कुल पनि पठाउनै पर्‍यो ।" घरको दलानको थाममा टु....

प्रकाशित मिति :
अझै हटेन बालीघरे प्रथा

बिहानको पाँच बजे, हर्कबहादुर झिसमिसेमा आँखा मिच्दै उठ्छन् । हातमुख धोएपछि दैनिक नित्यकर्ममा जानुपर्ने उनकोबाध्यता । सात जना परिवारको साँझ बिहानको जाहो गर्न उनलाई धौधौ परिरहेको छ । आरनमा पुग्छन् । कोइल....

प्रकाशित मिति :
तपाईलाई भोट दिए मेरो मान्छे फर्काउन सक्नुहुन्छ ?

संविधानसभा निर्वाचनमा द्वन्द्व पीडितहरूमा उमङ्ग भन्दा आक्रोस बढिरहेको छ । मलिन अनुहारमा आफन्तलाई चाडबाडमा जस्तै गरी निर्वाचनको मुखमा पनि आफ्ना स्वर्गीय पतिलाई कालेश्वरकी हरिमाया तामाङ सम्झन्छिन् । आँख....

प्रकाशित मिति :
रामालक्ष्मीका दिन पनि रात भए

खाउँखाउँ लाउँलाउँ भन्ने बेलामा अरूको मुख ताक्नु पर्ने भयो । आँसुका धारा बगाउँदै उनलेभनिन् । जागरिलो शरीर, काम गरी नथाक्ने, घाँसदाउरा, मेलापात, खेतीपाती र वस्तुभाउकोस्याहार सुसारमा समय कटाउँथिन् । घर ल....

प्रकाशित मिति :
तेह्रवर्से बालक खेताला जाँदै ठिक्क

सबेरै उठेर छिमेकीलाई खनजोत गर्न पनि सघाउनुछ । त्यसभन्दा अघि बा-आमालाई घरकोकाम गर्न पनि सहयोग गर्नै पर्‍यो । भोलि घाम झुल्कनुअघि छिमेकी बडाको खेतबारीको काममापुगिएन भने त दिनभरिको पारिश्रमिक पनि त पाईदै....

प्रकाशित मिति :
निको भएन द्वन्द्वको घाउ, पीडितहरू न्यायको पर्खाइमा

वर्षायाममा शुरु हुने झरी र प्रत्येक वर्षधान रोप्ने मौसम शुरु हुनासाथ इलाम जिल्ला बरबोटेगाविस-९ का सूर्यप्रसाद आचार्यको परिवारका सदस्यहरूलाई ०६१ असार १ गतेको घटनालेसताइ रहन्छ ।   ०६१ वैशाख २३ गते ....

प्रकाशित मिति :
बाँदरमुढे घटनाः बित्दो समय, बढ्दो पीडा

‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी' बुढापाकाको उखान पुकार्दै आफ्ना पहिलेका दिन सम्झिछिन उनी । फुर्तिलो शरीर लिएर घाम पानी नभनी खेतबारी, वनजंगल चर्हाथिन् । खेतीपाती,घाँसपात र वस्तुभाउको स्याहार सुस....

प्रकाशित मिति :
न्यायको पर्खाइमा पीडित बालिका

सदरमुकामको एक १४ वर्षीया बालिका तरकारी काट्दै छन् । नातिनी बोकेकीहजुरआमाले भनिन, "चिनी हालेको खान्छे, नुन लगाएको खान मान्दिन ।" बच्चालाईआमाको दूध नपुगेर मनतातो पानीमा चिनी घुलाएर खुवाउने गरेको हजुरआमा....

प्रकाशित मिति :
निशुल्क शिक्षा लिनबाट वञ्चित बालबालिका

हातमा कागज लिएर अलमलाई रहेकी छोरीको ताल देखेर उनी अक्क न बक्क परे । उनलाई रिस पनि उठ्यो । पाँच पाँचवर्षस्कूलमा पढेकी छोरी । एउटा तमसुक पढेर सुनाउन भन्दा अटेर पो गर्छे । हैन के भएकी हो यो ? कि यसलाई पढ....

प्रकाशित मिति :