फिचर
माओवादीको एकपक्षीय युद्धविराम- भोजपुरकाविस्थापितका लागि 'कागलाई बेल पाक्यो हर्षन विस्मात'
ज्ञानेन्द्र खड्का २३ मंसिर ०६२ सुरक्षाकर्मीको भेषमा रहेका व्यक्तिहरूका सामुन्नेमा बोलिरहँदा जनकल्याण प्रावि दोभानेकी शिक्षिका बुद्धिमाया तामाङले उनीहरू भेष फेरेर आएका माओवादी होलान् भनेर रत्तिभर आशंका....
माओवादी छाड्नेहरू - कराहीबाट फुत्केको माछोभुङ्ग्रोमा
निर्मलमणि अधिकारी २४ कार्तिक ०६२ दिनेश श्रेष्ठ (३४, नाम परिवर्तन) लाई आफ्नो विगत सम्झँदा जति आङ सिरिङ्ग हुन्छ, त्यो भन्दा बढी आफ्नो भविष्यको अन्यौलले कहाली लाग्छ । वि.सं. २०५२ सालमा नेकपा (माओवादी) ले....
सहज र सुखद् छैन विस्थापित जीवन
भोजराज तिमल्सिना २८ भाद्र ०६२ काभ्रेपलाञ्चोक जिल्ला, साल्मेचाकल गाविस-८, असनचुलीका २८ वर्षीय हीराबहादुर आचार्य पहिला माओवादीमा लागेर हिँडे । माओवादीसँग वाक्क भएर उनले सो पार्टीपरित्याग गरेको घोषणा गरे....
हुम्लाका विस्थापितहरू भन्छन्, सक्छौ भनेछिट्टै घरमा फर्काइदेऊ
दुर्गा थापा १५ भाद्र ०६२ "पेटभरी आफूले खान पाए पो यसले पनि पेटभरी दुध खान पाउँछ", सात महिनाकी छोरीलाई देखाँउदै बेला भण्डारीले भनिन्, "घरमा जाऊँ, बास छैन, यहाँ खाने गाँस छैन । यसरी हामी कति दिन बाँच्ने....
बालबालिकामा त्रास कायमै, अभिभावक चिन्तित
विमलकुमार अधिकारी १३ भाद्र ०६२ गोल्टाकुरी-८ कमलखोलामा ०६२ साउन ७ गते दोहोरो भिडन्त हुँदा त्यहाँको जनजीवन सन्त्रासमय बन्यो नै,भिडन्तपछि बेवारिसे अवस्थामा छोडिएका बमका कारण के हुने हो भन्ने त्रासले गाउँ....
भिडन्तमा परेका बालबालिका क्षतिपूर्तिबाटवञ्चित
नारायण सुवेदी १३ भाद्र ०६२ बर्दियाको गणेशपुर गाउँमा सुरक्षाकर्मी र माओवादीबीच दोहोरो भिडन्त भएको छ महिना बितिसक्दा पनि भिडन्तमा गोली लागी घाइते भएका चारजना बालबालिका र मारिएका चारजनासहित १२ जना सर्वसा....
खतराको सङ्केत मात्रै राखिदिएको भए ...
नन्दराम पौडेल ६ भाद्र ०६२ कपिलवस्तु । जयनगर गाविसस्थित शिवदल गण गोरुसिंह ब्यारेकलाई घेरिएको तारभित्र बाख्रा पसेपछि सोही ब्यारेकको पश्चिम-दक्षिण छेउमा रहेको सुकुम्बासी बस्तीमा बस्ने मंगलसिंह दर्जीकी नौ....
कहालीलाग्दो छ बालबालिकामाथि द्वन्द्वकोअसर
भोजराज तिमिल्सिना २४ श्रावण ०६२ काभ्रे । बमविस्फोटनमा परेर बाँचेका, पनौती नपा-१२ का ८ वर्षीय संजय कोइराला 'पढेको कुरा सम्झिँदैन' भनेर चिन्ता गर्छन् ।ज्ञानज्योती अंग्रेजी विद्यालय खोपासीमा १ कक्षामा पढ....
बेपत्ता व्यक्तिका परिवारको प्रश्न : छानबिन समिति के गर्दैछ ?
निर्मलमणि अधिकारी २१ श्रावण ०६२ राज्यद्वारा बेपत्ता पारिएका भनिएका व्यक्तिहरूको स्थिति पत्ता लगाउन गठित छानबिन समितिले आठौं प्रतिवेदन सार्वजनिक गरिसकेको भए तापनि समितिको विश्वसनीयता भने दिनप्रतिदिन सङ....