फिचर
साँझ बिहानको छाकः हथौडा र ढुङ्गाको साथ
खेतीपाती गरौँ उमेर ढल्किसक्यो । बिहान बेलुका छाक टार्न निकै धौ धौ पर्छ उनलाई । घरमा जग्गा भएपनि खनजोत गर्ने कोही छैनन् । दुई छोरा छुटिएर बसेका छन् । आफ्नो नाममा भएको ज्यूनारी जग्गा खनजोत गर्न नसकेरै ब....
द्वन्द्वपीडित भन्छन्-'पीडा उस्तै छ ! भोट कसरी हाल्ने ?'
आँखाभरी आँसु । माओवादी कार्यकर्ताले आफ्नै आँखा अगाडिबाट आफन्तलाई घरबाटै अपहरण गरेर बेपत्ता बनाएको पीडा । न सास न लास नै ! स्थानीय तहको चुनाव त आयो उनको मनमा भएको छटपटीमा कुनै कमी आएन । न चित्तबुझदो जब....
कि न्याय देऊ, कि मृत्यु !
गोरो अनुहार । मोटो शरीर । सेता कपडाको पहिरन । नकोरेको कपाल लुकाउन टाउकोमा हरियो नातो । आँखामा पावरवाला चस्मा । चस्माभित्रका आँखाभरी आँसु । घाँटीमा रूद्राक्षको माला । घरका भित्तामा राखे झै घाँटीमा आफ्न....
बालविवाहका कारण विद्यालय जाने धोको अधुरै !
भिरालो बारी । कलिला किशोरीहरू । घाँस बोक्ने डोको बिसाएर गफिँदै । एक आपसमा सुख-दुखः साटिरहेका छन् उनीहरू । झट्ट हेर्दा ५/६ कक्षाका विद्यार्थी । विद्यालय विदाको दिन घरपरिवारलाई सघाउन लागेका जस्तै देखिने....
कारखाना बन्दै कारागार, कैद भोग्दै सीप सिक्दै
हातमा बाँसका कप्टेरा र खुकुरी । कहिले बाँसका सुइरा खुर्किरहेका हुन्छन् त कहिले मुढा बुन्दै र साथीहरूलाई सिकाउँदै हुन्छन् उनी । जिल्ला कारागार गुल्मीमा हाडहाडे-४ का बासु खत्री जहिले पनि उत्साहित मुद्रा....
'मर्नु न बाँच्नु बनाएर छाडे'
आँखाभरी आँसु । निन्याउरो अनुहार । जिङ्रिङ्ग कपाल । ब्लाउज र लुङ्गीमा न्याय खोज्दै भौंतारिएकी छन् उनी । मर्नु न बाँच्नुको दोसाँधमा उनी एकोहोरो भइ रहन्छिन् । आफ्नो काखकी छोरी गुमाउँदाको पीडा कुन आमा बाब....
भेडासँग साटिएका फुर्वाको रून्चे हाँसो
धैलोमैलो लुगा । हातमा हावा नभएको सानो भकुण्डो । भेडा बथानका बीचमा । बिहानको आठ बजे खाना खाएर भेडा लिएर जङ्गल पसेपछि साँझ खोरमा भेडा लिएर फर्कन्छन् । यो उनको दैनिकी हो । पेटभर खान त कुरै नगरौँ दिउँसो भ....
पूर्व लडाकुलाई प्रयोग गरी पतिको हत्या
सुख दुख बाँडेरसँगै जिउने बाचा साथ वैवाहिक बन्धनमा बाँधिएर रहेको एक जोडीले आपसी सामान्य विवादलाई मिलाउन नसक्दा परिवार नै छिन्नभिन्न भएको छ । सामान्य घरायसी विवादलाई समयमै व्यवस्थापन गर्न नसक्दा रिसइवी ....
काग र गिद्ध घुमेका भरमा काजकिरिया
दिनको १२ बज्न लाग्दै थियो । सोममायाँ विश्वकर्मा बारीमा मकै गोड्न जाने तयारी गर्दै थिइन् । घरको पिँढीमा १२ वर्षीया छोरी सुनिता खेल्दै थिइन् । घरनजिकै रहेको कोलडाँडाँ बारीको डिलमा सोममायाँकी पति घास काट....