फिचर
आएन लोकतन्त्र घर्ती परिवारलाई
दुर्गा थापा न मर्ने बेलामा पत्नीको मुख हेर्न पाइयो, न त काजक्रिया नै गर्न । यो उमेरमा यसरी बिछोड होला भनेर कल्पना समेत गरेको थिइनँ । मर्ने बेलामा एक अँजुली पानी हालिदिन पाएको भए आत्माले उसको शान्ति पा....
शिविरभित्र विद्यालय भवन, विद्यार्थीचौरमा
आनन्द दाहाल कात्तिक २६ गते बिहानै कर्थामा रहेको रातमाटे सामुदायिक वनको क्षेत्रमा अपरिचित मान्छेको चहल पहल बढ्यो । जनजागृति निमावि पनि रहेको सो वन क्षेत्रमा के हुन थाल्यो भनी गाउँलेहरू त्यतातिर झुम्मिए....
मध्यमाञ्चल क्षेत्रमा मानवअधिकारः तराईमाउल्लंघन बढ्दो
भोजराज तिमल्सिना 'तराईको समस्या समाधान भएको छैन । सरकारी कार्यालयहरूमा पहाडी मुलका कर्मचारी बस्दैनन्' रौतहटका इन्सेक वर्षपुस्तक प्रतिनिधि विपीन गौतम भन्छन् - १७ घर पहाडे मूलका मानिसहरू विस्थापित भएका ....
अधिकारकर्मीले समेत बिर्सिएकावाइवा
गोपीकृष्ण भट्टराई घडीमा रातको दश बजेको थियो । अचानक ढोकामा ढकढक आवाज आयो । चमेलीले ढोका खोलिन् । बाहिर चारपाँच जनाको एक समूह थियो । 'माणिकलाल जी कहाँ हुनुहुन्छ -' उनीहरूले सोधे । चमेलीले सुतिरहनुभएको ....
विद्यालय छाडेर रात दिन श्रम गर्छन्उनीहरू
ज्ञानेन्द्र खड्का उनी बिहान उज्यालो नहुंदै आँखा मिच्दै उठ्छिन् । अनि डोको र हंसिया बोकेर गाईलाई घाँस काट्न बारीतिर लाग्छिन् । घरमा आमा पछिको ठूलो जिम्मेवारी उनकै काँधमा छ । उनले डोको बोकेर बारीमा नपसे....
कसरी फालूँ वहाँले दिएको चिनो
दिलशोभा पुन आफ्नै घरको बाटो गरी सेनाले गह्रौं झोला बोकाएर लगेको पाँच वर्षबित्न लाग्दा पनि आफ्ना पति घर नर्फकदा प्रत्येक दिनको बिहानमा घर नजिकैको त्यही तेस्रो बाटोतिर हेरेर आँसु झार्छिन् शर्मिलाले । का....
अब पढ्न पाइने आशा छैन राजेशलाई
नवराज पथिक जेठ महिनाको चर्कोघाम । दिउँसोको २ बजेको छ । मन्थलीको गर्मी खप्नै नसकिने खालको छ ।दिउँसो सडकमा निस्कन निक्कै गारो पर्दछ । मानिसहरु काम नपरी दिउँसो सडकमा देखिदैनन्। बजारको मूख्य भागमा पर्ने द....
विद्यालय जाँदै गरेका विद्यार्थी देख्ताउनको मन रुन्छ
रतन रावल विद्या मन्दिर उच्च माविको प्रांगडमा रगतको खालमा एक जना बालक र अधबैसे मानिस ढलिरहेका छन् । मरिसके कि ज्यूउँदै छन् त्यो त उनलाई थाहा छैन । बालक घोप्टो परेर लडेको देखिन्छ , बालककै शरीरमाथि अर्को....
न्यायको खोजीमा भौतारिदै जगबहादुर
मुकुन्दराज दहाल घाम छँदै फर्कनु पर्ने सुकमाया तमाङ त्यस दिन पनि घरमा नआउँदा छोराहरू रुँदै, नियास्रो मान्दै निदाइसकेका थिए । माइती गएकी पत्नीको बाटो हेदै बसेका जगबहादुरको छटपटी रातको निश्तब्धताले शान्त....