फिचर
के हामीले साच्चै अब पढ्न नपाउने नै हौं त ?
प्रकाश चन्द्र भट्टराई एउटा कोठामा १५ जना जति १२/१५ वर्षीय बालबालिका मुढा बुन्न सिक्दैछन् । ती बालबालिका आफ्नो सोखका लागि यो तालिम लिइरहेका छैनन् । कलम समाउने उमेरमा बाँसका खवटा र हँसिया समाउनु उनीहरुक....
डडेल्धुराका गाउँमा जातिय छुवाछुतकायमै
केशवबहादुर बोहोरा बाहिर झिमझिम पानी परिरहेको थियो । पसलको बरण्डामा ८-१० जना गाउँलेको समूह आगोमा झुम्मिएर चियाको चुस्की लगाउदै राजनीतिक गफ चुटिरहेका छन् । अलिपर भुइँमा एकजना ५० वर्षजतिका तर हेर्दा ७० क....
आलै छ पाँच वर्षपुरानो घाउ
कृष्णबहादुर बिक कुरा हुँदै थियो । उनी जुरुक्क उठे । घरभित्र पसे । थाहा छैन किन हो - उनले कुरा गर्न मन नगरेको जस्तो लाग्यो । मिनेटभरमा उनी घर बाहिर आए । गहभरि आँशु देखिन्छ । हातमा लेमिनेशन गरेको एउटा फ....
छोरा मारिएको सात वर्षपछि क्षतिपूर्तिखोज्दै बाबु सदरमुकाममा
रामबहादुर जिसी मैलो कपडा र त्यस्तै झोला बोकेका तथा हातमा लौरो समातेका ५५ वर्षीय मनबहादुर विक आजभोलि बागलुङ बजारमा दौडधुप गरिरहेका देखिन्छन् । उनी कतिबेला जिल्ला प्रशासन कार्यालयमा पुग्छन् त कतिबेला मा....
द्वन्दमा मारिएका परिवारले क्षतिपूर्तिनपाउदा बिचल्ली
केशव बोहोरा जोगबुडा गाविस-२ बाङघाटमा ०५९ कात्तिक-६ गते कब्जामा लिई हत्या गरिएका मदन धामी र नरपति चुनाराका परिवारले अन्तिम पटक ०६४ साउन -४ गते दोषीमाथि कारवाही र उचित राहत र क्षतिपूर्तिको माग राख्दै जि....
कपिलवस्तु घटनाका विस्थापितः यस्तो पीडाकसैले भोग्न नपरोस्
नन्दराम पौडेल खेतमा लहलह धान पाकिरहेको छ, वर्षदिन खाने अन्न खेतमा सडिरहेको छ आफू र परिवारको बास खुला आकास मुनि चउरमा छ । कसैले दया गरे मुखमा माड पर्ने हो मिठो खानु र राम्रो लगाउनु आकासको फल सरह छ । वर....
अप्सराको समस्या नाबालकको आँसुपुछ्नु
कृष्ण प्रसाद अधिकारी छोरा र छोरीले बाबा कहाँ गए भनेर सोध्छन्, त्यतिवेला आफ्नै बोली घाँटी अडि्कन्छ । जिन्दगीमा कहिले पनि यस्तो होला भन्ने सोचेको थिइन तर आज भाग्य र दैवले कहाँ कहाँ पुर्यायो म आफैँलाई थ....
अनन्त पर्खाइ अन्त्य हुने आसमाअञ्जना
गोपीकृष्ण भट्टराई घडीले साँझको ८ बजाएको थियो । अशोक पसलमै बसिरहेका थिए । सातआठ जनाको समूह पसलमा आए ।"तपाईसँग केही काम छ। हिड्नुस्," सो समूहका एक व्यक्तिले अशोकलाई भने । "एकदुई दिनपछि छाडिदिन्छौ"उनीहरु....
माओवादीकै शिविरबाट बेपत्ता भएकाओमबहादुरको पत्तो लागेन
नवराज पथिक ए बा म आइपुगेँ भन्दै छोरा जुनसुकै बेला घर आउन सक्छ । माओवादी सरकारमा सामेल भइसकेपछि त आज भोलि नै पक्का आउँछ भनेर विश्वास नलागेको पनि होइन । तर ओमबहादुर घर फर्किएन । छोरो घर फर्किने आस झिनो ....