पार्टीका घोषणापत्र
रेडियो कार्यक्रम
भिडियो
यो महिनाको प्रतिनिधि

मनोहरकुमार पोखरेल
सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका पोखरेल २०७९ पुस महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । पोखरेल मानव अधिकारका समसामयिक विषय र आधारभूत तहका मानिसहरूको अधिकारका सवालमा कलम चलाउनुका साथै पीडितको न्याय प्राप्तिका लागि वकालत गर्नु हुन्छ ।