प्रतिवेदन
रेडियो कार्यक्रम
भिडियो
यो महिनाको प्रतिनिधि

रिमा बिसी
रुपन्देही जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनुभएकी बिसी २०७९ फागुन महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । बिसी मानव अधिकारका समसामयिक विषयका साथै महिला अधिकारका सवालमा कलम चलाउनुका साथै पैरवी गर्नुहुन्छ ।