सम्पादकीय
मानव अधिकार संस्कृति निर्माणमा अविचलित यात्रा
प्रकाशित मिति : २०७८ साउन १६
आजबाट हामी १८ वर्षमा प्रवेश गर्यौँ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार, चेतना र सूचना प्रदान गर्ने लक्ष्यमा हाम्रो यात्रा निरन्तर छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृति दिवसको अव....