पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

पाण्डुसैन-३ की ३० वर्षीया ज्ञानु जोशी रोकायालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति जनकबहादुर रोकायालाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १७ गते कुटपिट गरी बाँया हात भाँचिएको र दुवै आँखामा चोट लागेको भन्दै पीडित महिलाले पुस २० गते जिल्ला प्रहरी…

२०७३ पुष २१, बिहीबार २१:२१ गते  
महिला विकास शीर्षकको रकम अन्यत्रै विनियोजन गरेपछि विवाद

गगुडा गाउँ विकास समितिले पुस १८ गते सञ्चालन गरेको २५ औँ गाउँ परिषदमा लक्षित वर्ग तर्फ महिलाको शीर्षकमा छुट्याउनुपर्ने रकम २ लाख ९७ हजार रुपियाँ अन्य शीर्षकमा विनियोन गरेपछि विवाद भएको छ । गाविस सचिव हर्क वोगटीले दिएको जानकारी अनुसार लक्षित वर्ग तर्फको महिलाको रकम २ लाख ९७ हजार बाँडफाँडमा…

२०७३ पुष २०, बुधबार १४:३० गते  
शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तकको अभाव कायमै

शैक्षिक सत्र सकिनै लाग्दा समेत बैतडीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् । बैतडीमा ३ सय १९ ओटा प्रावि, १ सय ३ ओटा निमावि, ५६ ओटा मावि र ५१ ओटा…

२०७३ पुष २०, बुधबार १४:२७ गते  
बालबालिकाहरू खोपबाट वञ्चित

कैलालीको गोदावरी गाविसस्थित स्वास्थ्य चौकीमा असोज महिनादेखि वालबालिकाले जन्मने बित्तिकै पाउनु पर्ने बिसिजी खोप, निःशुल्क रूपमा पाउने अत्यावश्यक औषधिहरू (सिटामोल, एमजिट, डाइजिङलगायत) अभाव भएको छ । औषधिको अभाव भएपछि सेवाग्राही मार्कामा परेको स्थानीय महिला स्वयम्सेविका राधिका जोशीले बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीसमक्ष औषधिको माग गरेपनि स्वास्थ्यचौकीबाट वितरण हुने औषधिमध्ये…

२०७३ पुष १९, मंगलवार ०७:१४ गते  
डोटीमा अत्यावश्यक औषधि अभाव

जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण डोटीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । लामो समयदेखि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विहीन हुनु, केन्द्रबाट पठाउने औषधिका लागि समन्वय नहुनु, आफै खरिद गर्नु पर्ने औषधिसमेत जिल्ला स्वास्थ्य कार्यालयले ल्याउन नसक्नु जस्ता कारणले औषधि अभाव देखिएको हो । अहिले जिल्ला अस्पताल देखि गाउँका…

२०७३ पुष १७, आईतवार १९:५५ गते  
विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड

बालविवाह अन्त्यका लागि सांसद तथा सरोकारवालाबिच आयोजित अन्तरक्रियामा सरोकारवालाले विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बालविवाह अन्त्यका लागि विद्यालयमा अनिवार्य रूपमा बाल अधिकारसम्बन्धी शिक्षा दिनुपर्ने जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च नेपालका सदस्य सांसद रामहरी सुवेदीको भनाइ छ । वालविवाह न्यूनीकरणका कार्यक्रम कागजमा मात्रै…

२०७३ पुष १६, शनिबार २०:०८ गते  
क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा औषधि उपचारमा समस्या

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले औषधि उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा ४७ जना कैदी र एक जना थुनुवा गरी जम्मा ४८ जना कैदीबन्दी रहेका छन् । २५ जनाको लागि मात्रै आषधि उपचार खर्च हुने भएकाले बाँकिको उपचार गर्न समस्या…

२०७३ पुष १५, शुक्रबार २०:०१ गते  
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन गरिएको छ । पुस १४ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी कृष्णसिंह देउपाको अध्यक्षतामा १५ सदस्यीय समूहको चयन गरिएको हो । समूहका सदस्यहरूमा उच्च अदालत महेन्द्रनगर इजलास वार एशोशियनका उपाध्यक्ष पुनम सिंह चन्द,…

२०७३ पुष १४, बिहीबार १९:४८ गते  
प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा औषधिको अभाव, बिरामी मार्कामा

औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव भएको छ । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध हुने औषधिको चरम अभाव भएको हो । औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो…

२०७३ पुष १३, बुधबार २२:३० गते  
घरेलु हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

दत्तु-७ की २७ वर्षीया सुना धामीको हत्या गरी ५१ वर्षीय पति धिरेन्द्रसिंह धामी फरार भएका छन् । भगवती गाविस ७ स्थायी घर भइ हाल दत्तुमा अस्थायी बसोबास गर्दै आएकी धामीलाई आरोपितले पुस ११ गते राति घरमा सुतिरहेको अवस्थामा घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको…

२०७३ पुष १२, मंगलवार २०:०१ गते