स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ २१ गते धनगढीमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले निर्वाचन स्वच्छ बनाउन ५० प्रतिशत दायित्व आम मतदाताको भए पनि बाँकी काम…
जिल्ला शिक्षा अधिकारीमाथि मोसो दलेर दुर्व्यवहार
नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो दलेर दुर्व्यवहार गरेको छ । शैक्षिक सुधारमा ध्यान नदिएको र यसअघि विद्यार्थी सङ्गठनहरू तथा जिल्ला शिक्षा कार्यालयबिच शैक्षिक सुधारका विषयमा भएको सहमति कार्यान्वयन नगरिएकोले मोसो दलेको सो सङ्गठनले जनाएको छ…
स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन
बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको राससले जनाएको छ । दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इञ्चार्ज कमल आचार्यले बताए । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात…
अपाङ्गमैत्री मतदानस्थल निर्माण गर्न माग
जिल्ला अपाङ्ग सङ्घ बैतडीले तोकिएका मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरेको छ । ०७४ असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरिएको हो । जिल्लामा १ सय २० मतदानस्थलहरू छन् । जसमम्ये एउटा मतदानस्थल मात्रै अपाङ्गमैत्री रहेको जिल्ला निर्वाचन कार्यालयले…
मानव अधिकार र निर्वाचन विषयमा अन्तरक्रिया
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार र निर्वाचन विषयमा जेठ २० गते डडेल्धुरामा सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा अभियानका सहअध्यक्ष एवम् इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधारणको टुटेको मनोविज्ञानलाई स्थानीय तहको निर्वाचनको माध्ययमबाट पुनः जोड्ने सुअवसर मिलेको बताउँदै निर्वाचनले अधिकार सँगसँगै दायित्व पनि थपिएको बताए…
निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्न नागरिक समाजको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल
निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्नका लागि नागरिक समाजको भूमिका महत्वपुर्ण हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ १९ गते महेन्द्रनगरमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरा…
अछामका ४७ मतदान केन्द्र अतिसम्वेदनशील
दोस्रो चरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्ला सुरक्षा समितिले अछामका मतदान केन्द्रहरूमध्ये ४७ ओटा अतिसम्वेदनशील र ६६ ओटा सम्वेदनशील रहेको जनाएको छ । मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । निर्वाचनमा भाग नलिने…
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न दलहरू प्रतिबद्ध
असार १४ गते गर्न लागिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा डडेल्धुराका राजनीतिक दलहरूले बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । दलहरूले निर्वाचनमा हुने राजनीतिक गतिविधिमा बालबालिकाको 'अनुचित' प्रयोग नगर्ने दलका प्रतिनिधिसँगै सरोकारवाला निकायले प्रतिबद्धता जनाएका हुन् । निर्वाचन प्रचारप्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग नगर्ने/नगराउने, विद्यालय हाताभित्र बलबालिकाको अध्ययनमा बाधा…
चुनावको मिति सार्ने सरकारको निर्णयसँगै गाउँ गएका निर्वान अधिकृतहरू अन्यौलमा
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति तेस्रो पटक सारेपछि गाउँपालिकामा पुगेका निर्वाचन अधिकृतहरू अन्यौलमा परेका छन् । दुर्गम क्षेत्रमा पुगेर जेठ १५ गते कार्यालय उद्घाटन गरेका निर्वाचन अधिकृतहरू चुनावको मिति पर सारिएपछि अन्यौलमा परेका हुन् । 'समाचारबाट निर्वाचनको मिति फेरिएको खबर थाहा पाएका छौँ ।'-अपि हिमाल गाउँपालिकाका सहायक निर्वाचन अधिकृत…
एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षा सम्वेदनशील
स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये मतदान केन्द्रलाई सम्वेदनशील र अतिसम्वेदनशीलमा छुट्याइएको हो । शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका…