अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा पुर्‍याउन मद्दत गरेको छ । [caption id="attachment_2466" align="alignleft" width="640"] U[/caption] गाडी भाडा र बाटोको खाना खर्च नभएका कारण अपाङ्गता परिचयपत्र बनाउनबाट वञ्चित सलेनाका भुललाई मङ्सिर…

December 9, 2016  
बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

सङ्घीय गठबन्धन तथा थरुहट /थारुवान सङ्घर्ष समिति कैलालीले सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वमा झापा, मोरङ्, सुनसरी बिनाको अपूरो संविधान संशोधनको विरोधमा मङ्सिर १७ गते पत्रकार सम्मेलनमार्फत विभिन्न आन्दोलन खाकाहरू सार्वजनिक गर्दै मङ्सिर २४ गते कैलाली र कञ्चनपुरमा आमहडतालको घोषणा गरेको थियो । इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय…

December 9, 2016  
नेपाल मानव अधिकार वर्षपुस्तकको पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ को वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्लामा महिला हिंसाका घटनाहरू अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरूलाई अधिकारको ज्ञान दिने उद्देश्यले दुर्गमका महिला, जिल्ला स्थित सरोकारवाला निकाय र राजनीतिक दलहरूको संयुक्त उपस्थितिमा इन्सेकले उक्त वर्षपुस्तकको समीक्षा गरेको हो । ०७३ असार देखि हालसम्म जिल्लामा…

December 7, 2016  
मानव अधिकार शिक्षा अनिवार्य गराउन माग

राष्ट्रिय महिला आयोगले बैतडीमा गरेको एक कार्यक्रमका सहभागीहरूले समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरू कम गर्न मानव अधिकार शिक्षालाई विद्यालय तहमा अनिवार्य गराउन माग गरेका छन् । जिल्लाको दुर्गम क्षेत्रका महिलाहरू हिंसामा पर्दा समेत न्यायिक निकायसम्म नआउने गरेका कारण अधिकारको बारेमा सबैलाई जानकारी गराउन उक्त माग गरिएको हो । राष्ट्रिय…

December 1, 2016  
किशोरी वृत्तको सक्रियताले बालविवाह रोकियो

सलेना गाविसमा मङ्सिर १५ गतेका लागि तय भएको बालविवाह किशोरी वृत्तका सदस्यहरूले रोकेका छन् । सलेनामा रहेको किशोरी वृत्त (समूह)ले मङ्सिर १३ गते बालविवाहको सूचना पाएपछि सोहि दिने जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला बाल क्लब सञ्जाललाई बालविवाह रोकिदिन अनुरोध गरेको वृत्तकी सचिव कुन्ती भट्टले जानकारी दिइन् ।…

November 30, 2016  
शिक्षकको मुद्दा छिनोफानो नहुँदा विद्यार्थीको पढाइ प्रभावित

प्रधानाध्यापकले किर्ते गरेर शिक्षाको नियुक्ति गरेको विषयमा आरोपप्रत्यारोपपछि मुद्दामामिलासमेत भएकाले गएको चैत महिनादेखि उदयदेवस्थित पीपलकोट उमाविमा अध्ययनरत सयौँ बालबालिकाको पढाइ प्रभावित भएको छ । पीपलकोट उमाविका तत्कालीन प्रधानाध्यापक रमेशदत्त ओझाले विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको नाममा नक्कली हस्ताक्षर गरी रामसिंह महता र सुनिताकुमारी धामीलाई नियुक्त गरेको आरोप छ । मुद्दामामिलाका कारण…

November 28, 2016  
नौ दिनदेखि विद्यालयमा अनिश्चितकालीन तालाबन्दी हुँदा पठनपाठन ठप्प

छिपला केदार मावि धङकङ सितोलामा मङ्सिर ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी भएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । विद्यालयमा नियमित पठनपाठन नभएको विरोधमा विद्यार्थीहरूले अनिश्चितकालीन तालाबन्दी गरेपनि विद्यालय खुलाउनतर्फपहल नहुँदा विद्यार्थीको पढाइ थप प्रभावित भएको हो । विद्यार्थीहरूले विद्यालयमा विषयगत शिक्षक हुनुपर्ने, पठनपाठन नियमित हुनुपर्ने, समयतालिका अनुसार विद्यालय सञ्चालन गर्नुपर्नेलगायतका माग…

November 27, 2016  
दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित

दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको एक प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय दार्चुलाले मङ्सिर ११ गते सार्वजनिक गरेको दार्चुला जिल्लाको खाद्य अवस्थासम्बन्धी प्रतिवेदनमा हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । डब्लुएफपी र जिल्ला कृषि विकास कार्यालयले साउनदेखि कात्तिकसम्मको अवस्था विश्लेषण गरी सार्वजनिक गरेको प्रतिवेदनले…

November 27, 2016  
महिला सुरक्षा आवास गृह सञ्चालनमा

हिंसामा परेका महिलाहरूलाई संरक्षण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, कानुनी सेवा, आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पाटनमा महिला सुरक्षा गृह सञ्चालन गरिएको छ । [caption id="attachment_2016" align="alignleft" width="640"] क्याप्सन : बैतडीको पाटनमा रहेको महिला सुरक्षा अवास गृहको एक कार्यक्रमका बिच उद्घाटन गरिदै[/caption] आवास गृहको मापदण्ड अनुसारका सुविधा सहित…

November 21, 2016  
साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार

परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना मध्ये पाँच जना जन्मैदेखि पूर्ण अपाङ्ग छन् । सिउमल र उनकी पत्नी माता कान सुन्दैनन् र बोल्न पनि सक्दैनन् । २० वर्षीय जेठो छोरा विरबहादुर, माइली छोरी अञ्जना र कान्छो…

November 20, 2016