एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षा सम्वेदनशील
स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये मतदान केन्द्रलाई सम्वेदनशील र अतिसम्वेदनशीलमा छुट्याइएको हो । शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका…
अज्ञात समूहद्वारा राप्रपाका उम्मेदवारको पोल्ट्रि फार्ममा आगजनी
त्रीवेणी नगारपालिकाका राप्रपाको तर्फबाट मेयरका उम्मेदवार हिमाल शाहीले सञ्चाल गरेको कुखुराको पोल्ट्रि फार्ममा जेठ ११ गते राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट भौतिक संरचना, लत्ताकपडा, खटिया, टेबल, खातापाता लगायतका सामग्री गरी ३ लाख भन्दा बढीको क्षती भएको शाहीले बताएका छन् । राति ९ः३० बजेतिर अज्ञात समूहले आगो लगाएको…
पूर्व माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारलाई ज्यान मार्ने धम्की
नेकपा एमालेका तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्ष उम्मेदवार प्रेमसिंह धामीलाई पूर्व माओवादी कार्यकर्ता अमरसिंह धामीले जेठ १० गते राति ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् । सिप्टीमा घरदैलो अभियान गरिरहेको अवस्थामा राति रमेश ठगुन्नाको घरमा एमाले उम्मेदवार धामीलाई आरोपितले ज्यान मार्ने उद्धेश्यले खोजी गरेको भएपनि पीडित धामी सो घरमा नबसेर…
मतदाता शिक्षा सञ्चालन नगर्न तथा मतदानमा सहभागी नहुन धम्की
दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । जेठ ५ गते दिउँसो सिगास गाँउपालिका-२ गाँजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका बेला १०/१२ जनाको समूहमा आएका सो पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन गरे कालिकोटको जस्तै घटना हुनसक्ने भन्दै चेतावनी दिएको निर्वाचन…
यार्सा सङ्कलनले गर्दा अधिकांश विद्यालय बन्द
जिल्लाको उत्तरी भेगका विद्यालय एक महिनादेखि बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द गरिएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय वैशाख पहिलो हप्तादेखि बन्द गरिएका हुन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको काँडा…
राजनीतिक दलको घोषणा पत्रमा खाद्य अधिकारको सवाल उठाउन सञ्जालको माग
जिल्ला खाद्य अधिकार सञ्जाल दार्चुलाले स्थानीय तह निर्वाचनमा खाद्य अधिकारको सवाल उठाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । राजनीतिक दलले जारी गर्ने घोषणा पत्र र प्रतिबद्धतामा खाद्य अधिकारलाई उठाउन खाद्य अधिकार सञ्जालले जेठ १ गते आग्रह गरेको हो । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा गरिब तथा खाद्य अधिकारबाट…
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सरोकारवालाहरू प्रतिबद्ध
स्थानीय तह निर्वाचनमा दार्चुलामा बालबालिकाको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको अध्यक्षतामा वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा बालबालिकाको प्रयोग र बाल अधिकारको हनन् हुन नदिने प्रतिबद्धता जनाएका हुन् । महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला विकास अधिकृत विष्णुमाया पौडेलले निर्वाचनमा बालबालिकाको…
छाउपडी कूप्रथाका कारण बैतडीका महिलाहरू घरमै सुत्केरी हुन बाध्य
सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण यहाँका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्याउन सवारी चालकहरूले नमान्ने र पुर्याएपनि चर्को रकम लिने भएकाले सुत्केरी महिला समस्यामा परेका हुन् । जिल्लाको नमूना क्षेत्रमा रहेको साविकको सिद्धेश्वर गाविसमा मात्रै यो आर्थिक वर्षमा आठ…
सुपरभाइजर श्रम शोषणमा, दर रेट भन्दा न्यून मूल्यमा काम गराइँदै
दार्चुला टिङ्कर सडक योजनाले जिल्ला दर रेट भन्दा कम मूल्यमा सुपरभाइजर र चौकीदार नियुक्त गरेको छ । टिङ्कर सडकको विभिन्न क्षेत्रमा कार्यरत सुपरभाइजरहरूले जिल्ला दर रेट भन्दा आधा कम मूल्यमा काम गर्नु परेको हो । तिङ्कर सडकले दैनिक मूल्यमा राखिएका नौ जना सुपरभाइजर र दुई जना चौकीदारको दैनिक पाउने मूल्य…
दार्चुलामा आचारसंहिता उल्लङ्घनका तीन ओटा उजुरी दर्ता
मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाका अनुसार हालसम्म आचारसंहिता उल्लङ्घनका तीन ओटा घटना लिखित रूपमै दर्ता भएका छन् । कार्यालयका अनुसार आचारसंहिता लागु भइसकेपछि जिल्ला अस्पताल दार्चुलाले बर्थिङ सेन्टरको लागि चार जना अनमी करारमा भर्ना गरेको, विद्यालयहरूमा राजनीतिक दलहरूले कार्यक्रम गरेको उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले विभिन्न…