डिलाशैनी गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण

सामाजिक सुरक्षा भत्ता लिदै आउनुभएका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंक जान कठिनाई भएपछि डिलाशैनी गाउँपालिकाले गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले गाउँघरमै आएर भत्ता वितरण गर्न थालेपछि आफूहरुलाई सहज भएको स्थानीय लाभग्राही गगनसिंह बोहराले बताउनु भयो । उहाँले भन्नु भयो– ‘यस भन्दा अगाडि सामाजिक…

२०८० माघ १५, सोमबार १५:१० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते गडीमा सम्पन्न भएको छ । ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगित उक्त कार्यक्रममा इन्सेकले सन् २०२३ जनवरीदेखि हालसम्म अभिलेख गरेका घटना तथा अन्य नागरिक अधिकारका सवालहरुका…

२०८० मंसिर २४, आईतवार १९:२० गते  
हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो

दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ । नाम सच्याउन पाउने गरी सरकारले निर्देशन दिएको भए पनि उक्त कार्य प्रक्रियागत रुपमा झन्झटिलो भएको र नाम सच्याउने कानुनको…

२०८० मंसिर २२, शुक्रबार १२:४४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–३ गुजरका २१ वर्षीय राजेश लुहारलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० जेठ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १६ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर योगेश खत्रीले बताउनु भयो…

२०८० मंसिर १७, आईतवार १८:४४ गते  
जातीय विभेद अन्त्य गर्न जरुरी छः सरोकारवाला

जातीय विभेद कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अमानविय भए पनि समाजमा जातीय विभेद कायमै रहेकोले यसको अन्त्य हुनु पर्ने जिल्लास्थित सरोकारवालाहरुले बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० कार्तिक १५ गते बैतडीमा आयोजना गरेको जिल्लास्थित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि तथा…

२०८० कार्तिक १६, बिहीबार १३:२४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चेश्वर गाउँपालिका– ४ का १७ वर्षीय बालकलाई ०८० कात्तिक १२ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० असार २७ गते र भदौ २३ गते राति घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित बालक विरुद्ध कात्तिक १२ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी…

२०८० कार्तिक १३, सोमबार १७:४८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई ०८० असोज २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–५ खलिगाडका नरेश जोशीलाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडितले आरोपित विरुद्ध असोज २३ गते उजुरी दिएपछि आरोपित जोशीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर योगेश खत्रीले बताउनु भयो । पीडित पक्षका अनुसार…

२०८० आश्विन २५, बिहीबार ११:४४ गते  
आर्थिक अभावका कारण बीचमै पढाइ छोड्छन् बालबालिका

पञ्चेश्वर गाउँपालिका–१ पालडीकी ममता सार्की कक्षा चार उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनु भएन् । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् । ममतालाई पनि साथीहरूसँगै पढ्न जाने ठुलो रहर छ । तर, आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ विद्यालय भन्दा मेलापात धाउनमा व्यस्त देखिन्छन् । ‘आमा स्वासप्रस्वाससम्बन्धी बिरामी, बुबा एक्लैको कमाइले घर…

२०८० आश्विन ९, मंगलवार १६:३२ गते  
पुनर्स्थापनाको पर्खाईमा मुक्त हलिया

सरकारले हलिया मुक्त घोषणा गरेको १५ वर्ष पुरा भइसक्दा समेत मुक्त हिलायहरूको पुनर्स्थापना हुन नसकेको अवस्था छ । सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भए पनि धेरैजसो मुक्त हलियाहरू पुनर्स्थापनाको पर्खाईमा छन् । राष्ट्रिय हलिया मुक्ति समाज, महासंघसँग सरकारले पाँच बुँदे सहमति गरेर हलिया मुक्तिको घोषणा…

२०८० भाद्र २१, बिहीबार ११:३४ गते  
गाउँमा स्वास्थ्य संस्था र मोटरबाटो नहुँदा बिरामीलाई अस्पताल पुर्‍याउन सास्ती

जिल्लाका केही गाउँहरुमा राम्रो स्वास्थ्य संस्था र मोटरबाटो नहुँदा उपचारका लागि बिरामीहरुलाई अस्पताल पुर्‍याउन नै स्थानीयहरुले सास्ती खेप्नु परेको छ । शिवनाथ गाउँपालिकामा राम्रो स्वास्थ्य संस्था नहुँदा शिवनाथ गाउँपालिका–१ बोड्ब्याकी ४५ वर्षीया करडी साउद सिकिस्त बिरामी हुँदा उहाँको उपचार गर्न जिल्ला अस्पताल, डडेल्धुरा लैजान नै गाउँलेहरुले सास्ती खेप्नु पर्‍यो ।…

२०८० भाद्र ६, बुधबार १२:२६ गते