बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा ६ जना गिरफ्तार

बलात्कारको घटना गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का २५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई ५५ वर्षीय गल्फे बोहरा र सोही गाउँपालिका–३ का २४ वर्षीय झलक दमाईलाई असोज १९ गते गिरफ्तार गरेको छ । १३ वर्षीया बालिकामाथि साउन २६…

October 6, 2020  
स्थानीयद्वारा एम्बुलेन्समा तोडफोड

मष्टा गाउँपालिकाको ०१०० सुदूरपश्चिम प्रदेश ३८९ नम्बरको एम्बुलेन्समा असोज ११ गते राति सोही गाउँपालिका–६ का २२ वर्षीय चक्र बोहरा, २५ वर्षीय गोपाल कठायत लगायतका स्थानीयहरुले तोडफोड गरी क्षति पुर्‌याएका छन् । मष्टा गाउँपालिका– ६ का २२ वर्षीय चक्र बोहरा र २५ वर्षीय गोपाल कठायत लगायतका स्थानीयहरुले एम्बुलेन्सको हेडलाइट, सिसा र…

September 29, 2020  
बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

मष्टा गाउँपालिका–२ खिकाला घर भई मट्टा आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कार गरी हत्या गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय राजेन्द्रबहादुर बोहराविरुद्ध  पीडित पक्षले असोज ९ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएको छ । बालिकालाई बलात्कार गरी हत्या गरेकाले बोहराविरुद्ध असोज…

September 26, 2020  
मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),बझाङको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया तथा जिल्ला स्तरीय मानव अधिकार सञ्चाल गठन कार्यक्रम असोज ८ गते चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय दलित नेट वर्कका केन्द्रय सदस्य श्याम सुनारले मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्न र मानव अधिकार रक्षकहरुका चुनौतीहरुलाई…

September 24, 2020  
खानेपानी अभाव हुँदा स्थानीय समस्यामा

जिल्ला सदरमुकाम चैनपुरमा खानेपानीको अभाव हुँदा यस क्षेत्रका झण्डै २ हजार स्थानीयहरु समस्यामा परेका छन् । एक हप्तादेखि खानेपानी अभाव हुँदा आफूहरु सेती नदीको पानी पीउन बाध्य भएको स्थानीय रुमला कठायतले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो– ‘खानेपानी अभावमा खान पकाउन,भाडाकुडा धुन समस्या भएको छ । खोलाको फोहर पानी…

July 23, 2020  
बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार

१९ वर्षीया एक किशोरीलाई एक वर्ष अगाडि दुर्गाथली गाउँपालिका – ४ का ३० वर्षीय शिक्षक बसन्त ओली र शिवराज ओलीले बलात्कार गरी फरार रहेकोमा जेठ ६ गते फरार आरोपितमध्येका बसन्त ओलीलाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाका बारेमा कसैलाई जानकारी गराएको खण्डमा शिक्षकद्धयले मार्ने धम्की दिएकोले आफूले लामो समयसम्म कसैलाई…

May 20, 2020  
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा

जयपृथ्वि नगरपालिका – ७ स्थित सुबेडा स्वास्थ्य चौकीमा शुद्ध खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण आफूले एक घण्टाको बाटो हिडेर खोलाबाट बाल्टिनमा पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको सुबेडा स्वास्थ्य चौकीका कार्यालय सहयोगी रामप्रसाद जोशीले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो –‘१०…

May 11, 2020  
खाने पानी र फोहर व्यवस्थापन हुँन नसक्दा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार बझाङमा खानेपानीको समस्या हुँदा कैन्दीबन्दीहरूले समस्या झेल्दै आएका छन् । कारागारमा खाने पानीको समस्या हुदाँ खान बनाउन, सरसफाई गर्न र शौचालन समेत प्रयोग गर्न समस्या भएको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताउनु भयो । उहाँले भन्नु भयो –‘कारागरा भित्र एक ओटा मात्रै धारा छ । धारामा…

March 24, 2020  
प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका दुई जना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले चैत्र ६ गते चैनपुर बजारबाट गिरप्तार गरेको छ । गिरफ्तार हुनेमा मष्टा गाउँपालीका निवासी प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष २३ वर्षीय विनोद थापा र जिल्ला सदस्य २२ वर्षीय सुरज भण्डारी रहेको इन्स्पेक्टर गणेश बमले  बताउनु भयो । गिरफ्तारीमा परेका थापा र भण्डारी…

March 20, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला जनपरिषद प्रमुख गिरफ्तार

जयपृथ्बी नगरपालिका –१ निवासी प्रतिबन्धित नेकपाका बझाङ् जिल्ला जनपरिषद प्रमुख ३३ वर्षीय बाजिलाल शाहीलाई थलारा गाउँपालिकास्थित भवानी माध्यमिक विद्यालयको प्रशासन कक्षबाट प्रहरीले चैत २ गते गिरप्तार गरेको छ । प्रतिबन्धित नेकपाका जनपरिषद प्रमुख शाहीलाई  भवानी माध्यमिक विद्यालयबाट गिरफ्तार गरिएको इन्स्पेक्टर गणेश बमले बताउनु भयो । शाहीबाट एक थान पेस्तोल, चन्दा…

March 20, 2020