खानेपानीबाट वञ्चित हुनु परेको स्थानीयहरुको गुनासो

केदारस्यू गाउँपालिकाको–७ काडाचौर र भामचौरमा रहेको खानेपानीको धारा भत्किएको लामो समय वितिसक्दा समेत सरकारले वास्ता नगरेका कारण आफूहरु खानेपानी पाउनबाट वन्चित भएको सो क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् । २०३५ सालमा बनेको खानेपानीको धारा भत्किएपछि अन्य विकल्प नहँदा आफूहरुले खानेपानी पाउनका लागि सास्ती खेप्नु परेको स्थानीय पदम धामीले गुनासो गर्नु…

October 17, 2021  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जयपृथ्वी नगरपालिका–१० का २० वर्षीय रवि जोशीविरुद्ध पीडित पक्षले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । असोज १३ गते घरमा कोही नभएको समयमा घर भित्र प्रवेश गरी बालिकामाथि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी…

October 1, 2021  
मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा मानव अधिकार रक्षक सञ्जाल, बझाङको समन्वयमा मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम भदौ ३१ गते जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । इन्सेक बझाङ जिल्ला प्रतिनिधि उत्तमकुमार थापाले नेपाल सरकारले ०७७ सालमा जारी गरेको मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्वन्धी आदेशका बारेमा…

September 16, 2021  
८० वर्षीया वृद्धालाई हत्या गरेको आरोपमा नाती गिरफ्तार

दुर्गाथली गाउँपालिका– ५ की ८० वर्षीया वृद्धा रिठीदेवि जप्रेलको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय नाती शुभाष जप्रेललाई भदौ ३१ गते गिरफ्तार गरेको छ । ८० वर्षीया जप्रेल भदौ २७ गतेदेखि हराएको भनेर पीडित पक्षले प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्दै जाँदा भदौ ३१ गते पीडित पक्षकै आगनमा गाडिएको अवस्थामा वृद्धा…

September 16, 2021  
बाढीले बगाएको पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती

जयपृथ्वी नगरपालिका–३ कुसापनी र मष्टा गाउँपालिका–१ कुर्यापानी सिमा भएर बग्ने डुङ्री खोलामा स्थानीयहरुले निर्माण गरेको पुल बाढीले बगाएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । भदौ १५ गते आएको बाढीले पुल बगाएको भएपनि पुनर्निर्माण हुन नसक्दा त्यस क्षेत्रका ३५ घरपरिवारका १ सय ५० जना भन्दा बढी व्यक्तिहरुको आवतजावत बन्द…

September 8, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १९ वर्षीय राजेन्द्र बि.कलाई भदौ ७ गते गिरफ्तार गरेको छ । धाराबाट पानी भरेर घर आउदै गरेको अवस्थामा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए । पीडित पक्षले…

August 24, 2021  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खप्तडछान्ना गाउँपालिका–३ का ३५ वर्षीय महेन्द्र रावलविरुद्ध पीडित पक्षले भदाै २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । साउन २४ गते घरमा एक्लै भएको समयमा १२ बजे राति घर भित्र प्रवेश गरेर आरोपितले बलात्कार गरेकोले प्रहरीमा उजुरी दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको फोन…

August 19, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जयपृथ्वी नगरपालिका–६ नौरा निवासी भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंहलाई चैत १५ गते गिरफ्तार गरेको छ । चैत १४ गते धाराबाट पानी लिन गएकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला…

March 30, 2021  
क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

‘ङ’ श्र्रेणीको जिल्ला कारागार, बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरुले गुनासो गरेका छन् । २५ जनाको क्षमता रहेको जिल्ला कारागार,बझाङमा हाल ३८ जना कैदी र ३७ जना थुनुवा गरी ७५ जना रहेका छन । खेलकुद , पुस्तकालय , मनोरञ्जनका साधन त परैजाओस ७५ जनाका…

March 18, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई फागुन २२ गते बलात्कार गरेको आरोपमा ४४ वर्षीा बुबालाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनु भयो । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।…

March 14, 2021