स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानले स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि स्थानीय तहले न्याय सम्पादनको लागि छुट्टै इजलास कक्ष नबनाउँदा समस्या भएको हो । गाउँघरका साना–ठूला झैझगडाका विवादहरू गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा रहने न्यायिक समितिले निरुपण…

२०८० बैशाख ७, बिहीबार १०:०३ गते  
विद्युत सेवाबाट वञ्चित हुँदा स्थानीय समस्यामा

शैल्यशिखर नगरपालिका–२ भएर बग्ने नौगाड खोलाबाट विद्युत निकाल्ने कार्य सम्पन्न भएको पाँच वर्ष वितिसक्दा समेत सो क्षेत्रका स्थानीय विद्युत सेवा पाउनबाट वञ्चित भएका छन् । नौगाड खोलाबाट १६.५ र ३० मेगावटका दुई ओटा जलविद्युत परियोजना सम्पन्न गरी ०७४ माघ २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शैल्यशिखर वरिपरिका बस्तीमा तत्कालै विद्युत…

२०७९ चैत्र १४, मंगलवार १२:२३ गते  
पढाई पुरा नहुँदै वार्षिक परीक्षा दिन विद्यार्थीहरु बाध्य

जिल्ला सदरमुकामस्थित महेन्द्र नमूना मावि खलंगामा अध्ययनरत विद्यार्थी र अभिभावकले विद्यार्थीको पढाई पूरा नहुँदै विद्यार्थीले वार्षिक परीक्षा दिन बाध्य भएको गुनासो गर्नु भएको छ । चैत ७ गतेबाट सुरु भएको वार्षिक परीक्षामा यस विद्यालयको कक्षा ७, ८ र ९ को गणित विषयको पढाई अधुरो रहेको छ । अधुरो पढाइकै आधारमा…

२०७९ चैत्र १३, सोमबार १६:०१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहुँ गाउँपालिका–४ का ३६ वर्षीया इन्द्रबहादुर बमलाई फागुन २७ गते गिरफ्तार गरेको छ । फागुन २६ गते राति घरमै आएर युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर जगतगाहा मगरले इन्सेक प्रतिनिधिसँगको…

२०७९ फाल्गुन २८, आईतवार १८:१४ गते  
स्वास्थ्य सेवा अभावमा नवजात शिशुको मृत्युदर बढ्दो

जिल्लामा नवजात शिशुको मृत्युदरमा कमी आउन सकेको छैन् । चेतनास्तर बढ्न नसक्नु र स्वास्थ्य संस्थामा प्रभावकारी उपकरण तथा विशेषज्ञ चिकित्सकको अभावमा नवजात शिशुको मृत्यदर बढ्दै गएको हो । स्वास्थ्य कार्यालय, दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार जिल्लाभरी समयमै उपचार नपाउदा आर्थिक वर्ष ०७६ / ०७७ मा १९ जना, ०७७ /…

२०७९ फाल्गुन २२, सोमबार १३:०६ गते  
आर्थिक अभावमा बाँच्न बाध्य वादी समुदाय

आर्थिक, समाजिक र सास्कृतिक रुपमा पछाडी परेका वादी समुदायका व्यक्तिहरुको स्वामित्वमा जग्गा नहुँदा र रोजगारीको कुनै अवसर नपाउँदा आर्थिक अभावका कारण कष्टकर जिवन जिउन बाध्य भएका  छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर किनारमा बस्दै आएका ६० घर परिवार वादी समुदायको नाममा जग्गाजमिन नहुँदा र रोजगारीको अवसर नपाउँदा वादी समुदायका व्याक्तिहरुको…

२०७९ फाल्गुन १०, बुधबार १६:२७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई फागुन २ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेमराम पार्कीलाई फागुन ३ गते गिरफ्तार गरेको छ । ससुरालीमा काम गर्दै आएका पार्कीलाई प्रहरीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट गिरफ्तार गरेको हो । आफूमाथि बलात्कार भएको भन्दै पीडितले फागुन ३ गते प्रहरीमा…

२०७९ फाल्गुन ४, बिहीबार ०९:५६ गते  
दुर्गम गाँउमा स्ट्रेचर नहुँदा गर्भवती र बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती

मालिकार्जुन गाउँपालिका–२ का बस्तीहरुमा स्ट्रेचर नहुँदा विरामी र गर्भवतीलाई स्वास्थ्य संस्था लैजान स्थानीयले सास्ती खेप्नु परेको छ । विगतमा खरिद गरिएका स्ट्रेचर विग्रिएपछि अहिले गाउँमा समस्या भएको हो । मालिकार्जुन गाउँपालिका–२ न्वालपानीका १८ वर्षीया महिलालाई तीन दिन अघि सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन स्ट्रेचर अभाव भयो । पहिलो सन्तान…

२०७९ माघ ६, शुक्रबार १७:२७ गते  
निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ निर्माण तथा कार्यान्वयन

दुहुँ गाउँपालिकाले संविधानप्रदत्त माध्यमिकसम्मको शिक्षा निःशुल्क सञ्चालन गर्न निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले आफ्ना क्षेत्रधिकार भित्र रहेका सबै सामुदायिक विद्यालयमा कुनै पनि कसिमको शुल्क लिन नपाउने गरी कार्याविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको हो । बिगतमा विद्यालयले विद्यालय सञ्चालन शुल्क, भर्ना शुल्क, परीक्षा…

२०७९ माघ ३, मंगलवार १६:०६ गते  
दार्चुला घटनाः एक साता बितिसक्दा समेत बुझेनन् आफन्तले शव

व्याँस गाउँपालिका–४ डोकटमा मृत फेला परेका ३५वर्षीय नरसिंह विष्टको शव एक साता बितिसक्दा समेत आफन्तले बुझेका छैनन् । शवको पोष्टमार्टम मङ्सिर ९ गते जिल्ला अस्पतालमा गरिएको भएपनि घटनामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने आफन्तहरुले अडान राखेका छन् । मङ्सिर ४ हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोट…

२०७९ मंसिर १०, शनिबार ०९:१० गते