नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारमाथि कुटपिट

दुहु गाउँपालिका–५ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले वैशाख २७ गते कुटपिट गरेका छन् । निर्वाचन प्रचार प्रसार गरेर फर्किने क्रममा गठबन्धनका कार्यकर्ताहरुले कुटपिट गर्दा घाइते भएका बडालको टाउँकोमा गहिरो चोट लागेका कारण उहाँको प्राथमिक स्वास्थ्य उपचार जिल्ला अस्पताल,दार्चुलामा गरिएको भएपनि थप उपचारका लागि धनगढी पठाइएको…

May 11, 2022  
जिल्ला निर्वाचन कार्यालयद्वारा नमूना मतदान सम्पन्न, हेलिकप्टरमार्फत मतपेटिका र सुरक्षाकर्मी लगिँदै

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २६ गते नमूना मतदानको आयोजना गरी सम्पन्न गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सदरमुकाम खलंगास्थित खुलामञ्चमा नमूना मतदान कार्यक्रम गरिएको हो । जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले नमूना मतदान कार्यक्रमको…

May 10, 2022  
नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप

शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीच वैशाख २४ गते राति र वैशाख २५ गते विहान झडप भएको छ । चुनावी प्रचार प्रसारको क्रममा गाउँमा प्रवेश गर्न नदिने कांग्रेसको रणनीति अनुरुप एमाले कार्यकर्तामाथि आक्रमण गरी गाडीमा तोडफोड गरेकोे एमालेका निगर कमिटि अध्यक्ष राजेश विष्टको आरोप छ । प्रचारप्रासरका…

May 8, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिह धामी र शैल्यशिखर नगरपालिका–९ का ३३ वर्षीय रमेशसिह साउद जेठ २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित धामीले जेठ १७ गते आफ्नै घरमा र साउदले जेठ १९ गते बस्कोट गएको बेला बलात्कार गरेको भन्दै…

May 6, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिह धामी र शैल्यशिखर नगरपालिका–९ का ३३ वर्षीय रमेशसिह साउद जेठ २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित धामीले जेठ १७ गते आफ्नै घरमा र साउदले जेठ १९ गते बस्कोट गएको बेला बलात्कार गरेको भन्दै…

May 6, 2022  
मतदानबाट वञ्चित हुनु परेको सौँका समुदायका ज्येष्ठ नागरिक र सुत्केरीहरुको गुनासो

व्याँसी गाउँपालिकास्थित सौँका समुदायको कुञ्चा सर्ने बेला (बसाइसराई) निर्वाचन हुने भएपछि आफूहरु मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको छांगरु र तिंकरका ज्येष्ठ नागरिक र सुत्केरीहरुले गुनासो गर्नु भएको छ । मतदान गर्न गाउँ नै पुग्नु पर्ने बाध्यता भएपछि आफूहरु मतदानबाट वञ्चित हुने अवस्था आएको उहाँहरुको भनाइ रहेको छ । स्थानीय…

May 5, 2022  
राजनीतिक दलहरुद्वारा आचारसंहित उल्लङ्घन, स्थानीय तहमा महिला उम्मेदवारलाई उपेक्षा

स्थानीय निर्वाचन २०७९ को मनोनयन दर्ताका क्रममा जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । ठुला राजनीतिक दलमध्ये नेकपा एमाले र नेपाली कांग्रसेले मननोयन दर्ताका क्रममा महाकालि नगरपालिका र नौगाड गाउँपालिकामा बालबालिकाहरुलाई र्यालीमा सहभागि गराएको पाइएको छ भने निर्वाचन चिन्ह्हरुको व्यापक रुपमा प्रयोग गरिएको पाइएको छ । जिल्लामा…

April 25, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका–५ का १९ वर्षीय महेश लोहारलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले लोहारलाई गिरफ्तार गरेको हो । बालिकाको यौनीबाट रगत बगिरहेको देखेर…

April 8, 2022  
बलात्कार घटनाका आरोपित विरुद्व मुद्दा दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मालिकार्जुन गाउँपालिका–८ का १३ वर्षीय बालक र सोही ठाउँका २४ वर्षीय किरनसिंह धामी विरुद्व जबरजस्तीकरणी अन्तर्गत माघ ३ गते जिल्ला अदालतमा मुद्वा दर्ता गरेको छ । फागुन २ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई फागुन २…

February 16, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौगाड गाउँपालिका–१ का १९ वर्षीय शेरबहादुर ठगुन्नालाई फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले फागुन १ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर माधव विश्वकर्माले इन्सेक प्रतिनधसँगको फोन सम्पर्कमा…

February 14, 2022