महिला अधिकारको अवस्था अझै कमजोर
दार्चुलामा यस वर्षपनि महिला मानव अधिकारको अवस्था कमजोर रहेको सार्वजनिक गरिएको छ । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा प्रतिवेदन पेश गर्दै इन्सेक दार्चुलाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । महिला तथा बालबालिका कार्यालय दार्चुलाको आयोजनामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
नौ दिनदेखि विद्यालयमा अनिश्चितकालीन तालाबन्दी हुँदा पठनपाठन ठप्प
छिपला केदार मावि धङकङ सितोलामा मङ्सिर ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी भएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । विद्यालयमा नियमित पठनपाठन नभएको विरोधमा विद्यार्थीहरूले अनिश्चितकालीन तालाबन्दी गरेपनि विद्यालय खुलाउनतर्फपहल नहुँदा विद्यार्थीको पढाइ थप प्रभावित भएको हो । विद्यार्थीहरूले विद्यालयमा विषयगत शिक्षक हुनुपर्ने, पठनपाठन नियमित हुनुपर्ने, समयतालिका अनुसार विद्यालय सञ्चालन गर्नुपर्नेलगायतका माग…
दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित
दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको एक प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय दार्चुलाले मङ्सिर ११ गते सार्वजनिक गरेको दार्चुला जिल्लाको खाद्य अवस्थासम्बन्धी प्रतिवेदनमा हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । डब्लुएफपी र जिल्ला कृषि विकास कार्यालयले साउनदेखि कात्तिकसम्मको अवस्था विश्लेषण गरी सार्वजनिक गरेको प्रतिवेदनले…
नागरिकता बनाउनबाट वञ्चित समुदायलाई नागरिकता प्रदान
आर्थिक अभावका कारण नागरिकता बनाउन नसकेका सीमान्तकृत तथा गरिब दलित समुदायले नागरिकता पाएका छन् । निर्वाचन तथा राजनीतिक सहभागिताका लागि नागरिक अभियान परियोजनाले नागरिकता बनाउन आर्थिक सहयोग गरेपछि उनीहरूले नागरिकता पाएका हुन् । दार्चुलाका १० गाविसमा सञ्चालित कार्यक्रम अर्न्तर्गत हालसम्म ८ सय जनालाई आर्थिक सहयोग गरेपछि नागरिकता प्राप्त गरेको नेपाल…
मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पति गिरफ्तार
बोहरीगाउँ गाविस-१ का ४२ वर्षीया सीतादेवी जोशीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले उनका ५५ वर्षीय पति गोपाल जोशीलई असोज २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज २७ गते आरोपितले मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा महिला सञ्जालले प्रहरीमा उजुरी गरेपछि आरोपित गोपाललाई गिरफ्तार गरिएको डिएसपी केदार…
सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
दार्चुलामा यसवर्षपहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका छन् । स्थानीय विकास अधिकारी सहदेव रायमाझी रकम निकासा नगरी जिल्ला छोडेपछि सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका हुन् । मन्त्रालयले दसैँमा समेत जिल्ला नछोड्न गरेको निर्देशनको अवज्ञा गर्दै स्थानीय विकास अधिकारी रायमाझी असोज १३…
पुल नहुँदा विद्यालय जान ताङ्लोको साहारा (फोटोसहित)
कालो पाइन्ट । निलो आकाशे सर्ट । विद्यालयको पोशाक हो यो । निकै चर्को घाममा पिठ्यूँमा झोला बोकर विद्यालयबाट घर फर्कँदै थिए । गर्मीले कमिज टाउकोमा बाँधेर नदी माथि लगाइएको तार छिचोल्ने तयारीमा छन् आधा दर्जन बालबालिका । उनीहरू मध्ये एक जनाले पिठ्यूँमा बोकेको झोला निकाल्दै थिए । नदीमाथिको फलामे…
विष्फोटक पदार्थ पड्किँदा एक बालक घाइते
शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कँदा भदौ ३१ गतशिखर–१ का १० वर्षीय रोशन खडायत घाइते भएका छन् । चमेलिया जलविद्युत आयोजनाको विद्युत नहरको दुई नम्बर टनेलमा फालिएको विष्फोटक पदार्थ पड्किएको हो । बाख्रा चराउन गएका बेलामा खेल्दा उक्त विष्फोटक पदार्थ पड्किएको बालकले बताए । विष्फोटक…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
तीन वर्षआठ महिनाकी एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा धौलाकोट गाविस-४ का १८ वर्षीय प्रेमसिंह धामीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २० गते नै आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडितका अभिभावकले प्रहरीमा सोही दिन उजुरी गरेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी केदार खनालले जानकारी…