यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

१३ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का २१ वर्षीय देवेन्द्र कोली र सोही ठाउँका १८ वर्षीय भरत कोलीलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितद्वयले भदौ २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले…

२०७५ भाद्र २७, बुधबार २०:५४ गते  
नौ वटै न्यायिक समितिमा सात दर्जनभन्दा बढी उजुरी

दार्चुलाका नौ वटै स्थानीय तहमा न्यायिक समिति गठन भएको एक वर्षपुगेको छ । सात वटा गाउँपालिका र दुई वटा नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा एक वर्षको अवधिमा सात दर्जन बढी उजुरी परेका छन् । संविधानले स्थानीय तहमा न्यायिक समिति गठन हुन सक्ने प्रावधान अनुसार गठित भएका न्यायिक समितिमा उजुरी…

२०७५ भाद्र २५, सोमबार १७:०० गते  
विद्यालयमा शारीरिक दण्ड दिने शिक्षिकालाई कारबाहीको माग

खलङ्गास्थित बसन्त भ्याली पब्लिक स्कुलको कक्षा ३ मा अध्ययनरत नौ वर्षीय दिपेश ढाँटलाई सोही विद्यालयकी शिक्षिकाभावना नाथले  साउन २९ गते निर्घात कुटपिट गरी घाइते बनाएको पीडित पक्षले जनाएको छ । कक्षा कोठामै विद्यार्थीलाई लाठीले शरीरभरी निलडाम हुने गरी कुटपिट गरेको पीडित विद्यार्थीका बुवा विक्रमसिंह ढाँटले जानकारी दिए । 'विद्यालयबाट घर…

२०७५ श्रावण ३०, बुधबार १०:४१ गते  
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव, सिटामोल समेत नपाइने गरेको बिरामीको गुनासो

दार्चुला जिल्लाको विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरू र जिल्ला अस्पतालको फार्मेसीमासमेत औषधि अभाव भएको हो । स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि नहँुदा चेकजाँच गर्न आएका बरामीहरू रित्तैहात फर्किन बाध्य भएका छन् । शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकालगायत क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा…

२०७५ श्रावण २६, शनिबार २०:५५ गते  
सानैमा विवाहः न नागरिकता न राम्रो सम्बन्ध !

काखमा दुधे बालक । निराश अनुहार । उमेर हेर्दा कलिलै देखिन्छन् । हातमा किताव कापी बोकेर विद्यालय जाने जस्तै उमेर छ उनको । प्रेम गरेको प्रेमीको गलत नियत र आफ्नो नियतीको शिकारले उनको अनुहार मलिन छ । बालिका हुर्काउने बेला उनमा त्यो प्रेम गर्दाको खुसी मेटिएँदै गरेको भान हुन्छ ।…

२०७५ असार ११, सोमबार १६:१३ गते  
स्थानीय तहका न्यायिक समितिले सम्पादन गर्ने घट्नामाथि इन्सेकले ध्यान दिन सुझाव

जिल्ला अदालत दार्चुलाका न्यायाधीश ईश्वर पराजुलीले इन्सेकले जिल्लाभरीको स्थानीय तहले सम्पादन गरेका घटनामाथि ध्यान दिन सुझाव दिएका छन् । इन्सेक दार्चुलाको आयोजनामा मङ्गलबार सदरमुकाम खलङ्गामा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक सन् २०१९ को प्रकाशन पूर्व समिक्षा गोष्ठीमा बोल्दै यस्तो सुझाव दिएका हुन् । सङ्घीय संरचना अनुसार अब स्थानीय तहमै अधिकांश…

२०७५ असार ६, बुधबार १०:१८ गते  
कारागारमा स्वास्थ्यकर्मी नहुँदा विरामीलाई उपचारमा समस्या

जिल्ला कारागार दार्चुलामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । विगत २ वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको उपचारमा समस्या भएको जिल्ला कारागारले जनायो । कारागारका कैदीबन्दीको उपचारको लागि सरकारले सिनियर अहेवको दरबन्दी दिएपनि कर्मचारी नपठाउँदा उपचारमा समस्या हुने गरेको सूचना अधिकारी विजयकुमार ठाकुरले बताए । जिल्ला कारागार…

२०७५ जेष्ठ २६, शनिबार २१:३६ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जेठ १६ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा नौगाड गाउँपालिका–३ का ३५ वर्षीय विक्रमासिंह ठगुन्ना, ४३ वर्षीय पुने धामी र ४५ वर्षीय सागर धामी रहेका छन् । पीडित महिलाले जेठ १५ गते प्रहरी चौकी, दल्लेखमा बलात्कार प्रयास भएको…

२०७५ जेष्ठ १८, शुक्रबार १५:४० गते  
घरेलु हिंसाका पीडितलाई बस्नै समस्या

लेकम गाउँपालिका-६ का पूजा पाल विगत दुई वर्षदेखि घरेलु हिंसा पीडित बनेकी छन् । उनको मानसिक अवस्था कमजोर भएको भन्दै परिवारले हेरचाह गर्न छाडेपछि उनी पीडित भएकी हुन् ।  दुई वर्षदेखि बेसहारा जस्तै बनेकी उनी घुमफिर गरिरहन्छिन् । अहिले आफन्तले संरक्षण गरेका छन् । तर, लामो समयसम्म आफ्नो घरमा राख्न…

२०७५ जेष्ठ १२, शनिबार २२:०७ गते  
गाउँपालिकाद्वारा २० वटा विधेयक पारित

दार्चुलाको उत्तरी क्षेत्रमा अवस्थित व्यास गाउँपालिकाले २० वटा विधेयक पारित गरेको छ । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा स्थानीय सरकार सञ्चालनको लागि भन्दै २० वटा विधेयक पारित गरेको गाउँपालिकाले जनाएको छ । जेठ १ गते बसेको गाउँपालिकाको दोस्रो गाउँसभाले न्यायिक समिति कार्यविधि ऐन, उपभोक्ता समिति गठन परिचालन व्यवस्थापन…

२०७५ जेष्ठ ३, बिहीबार १६:०७ गते