पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
भिमदत्त नगरपालिका–१८ सालघारीकी २८ वर्षीया केदारनी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति बलराम थारुलाई ०८० चैत १६ गते गिरफ्तार गरेको छ । घरायसी विवााद हुँदा आरोपित पतिले चैत १५ गते पत्नी केदारनीलाई कुटपिट गरी गम्भिर घाइते बनाएका थिए । कुटपिटबाट गम्भिर घाइते हुनुभएकी केदारनीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका…
कर्मचारी अभावमा सेवाग्राहीहरु नागरिकता पाउनबाट वञ्चित
पुनर्वास नागरपालिकास्थित ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीमा दुई सातादेखि कार्यालय प्रमुख विहिन हुँदा आफूहरुले नागरिकतालगायतका सेवा पाउनबाट वञ्चित हुनुपरेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नुभएको छ । ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीका प्रमुख डम्बरबहादुर खड्कालाई गृह मन्त्रालयले दिएको ६ महिनाको जिम्मेवारी फागुन १ गते सकिएपछि बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका स्थानीयहरु नागरिकता,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडासदस्य ५९ वर्षीय पिल्चे चौधरीलाई ०८० फागुन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० फागुन १ गते राति आफ्नै घरमा बोलाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते ईलाका प्रहरी कार्यालय, बेलडाँडीमा उजुरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
मानसिक अवस्था ठिक नभएकी ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय कृष्णानन्द पन्तलाई ०८० माघ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० माघ २९ गते ललाईफकाई घरमा बोलाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २९ गते ईलाका प्रहरी…
विद्युतीय कारोबार ऐन विपरित समाचार लेखेको आरोपमा दुई जना पत्रकार गिरफ्तार
नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजन, कञ्चनपुरका समाचारदाता पुष्कर भट्टलाई ०८० माघ २७ गते प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापा र इन्स्पेक्टर विनु शाहीका विरुद्ध पत्रकार भट्ट र कँुवरले सामाजिक सञ्जाल फेसबुकमा झुटो समाचार सम्प्रषेण गरी साइबर अपराध गरेको आरोपमा…
विद्यालयले उपलब्ध गराउँदै आएको सेनेटरीप्याड उपयोगी नभएको छात्राहरुको गुनासो
छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार ल्याउन र नियमित पठनपाठन सहज बनाउने उद्धेश्यले सरकारले विद्यालयमा उपलब्ध गराउँदै आएको सेनेटरीप्याड गुणस्तरहिन भएकोले आफूहरुले समस्या भोग्नु परेको जिल्लास्थित सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुले गुनासो गरेका छन् । विद्यालयमा वितरण गरिने सेनेटरीप्याड गुणस्तरयुक्त नभएकोले त्यसको प्रयोगबाट आफूहरुमा थप स्वास्थ्य समस्या उत्पन्न हुनेगरेको बेदकोट नगरपालिकास्थित सामुदायिक…
वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी ०८० माघ १८ गते बेलौरी नगरपालिका वाड नम्बर २ को सभाहलमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले राष्ट्रिय वातावरण नीति २०७६ र त्यसको कार्यान्वयनको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐरलाई ०८० माघ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १६ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते ईलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिनुभएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई…
शौचालयको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरुलाई सास्ती
जिल्लास्थित सामुदायिक विद्यालयमा रहेका शौचालयहरुको उचित व्यवस्थापन तथा सरसफाई नहुँदा विद्यार्थीहरुले सास्ती खेप्नु परेको छ । सामुदायिक विद्यालयमा रहेका शौचालयको उचित प्रयोग, सरसफाई र व्यवस्थापन नहुँदा विद्यार्थीहरु खुलाचौर तथा घरमै पुगेर शौच गर्न बाध्य छन् । वेदकोट नगरपालिका–७ सुडास्थित श्री घटाल माध्यामिक विद्यालयका शौचालयहरु सरसफाईको कमीले दुर्गन्धित भएका कारण प्रयोग…
सशस्त्र प्रहरीको कुटपिटबाट एक जना स्थानीय घाइते
भारतको बनबासाबाट घरायसी समान लिएर आउदै गरेका बेदकोट नगरपालिका–१ हात्तीथलाका ४० वर्षीय बसन्तबहादुर धामीलाई ०८० माघ ४ गते जिल्लाको पश्चिमी सिमाना गड्डाचौकीस्थित भन्सारमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले कुटपिट गरेका छन् । साँझको समयमा घरायसी सामान लिएर आइरहेको अवस्थामा सादा पोषाकमा खटिनु भएका शसस्त्र प्रहरी बलका वरिष्ठ…