वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया पत्नीलाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–१ चम्फापुरका ३९ वर्षीय पति गंगादत्त भट्टलाई ०८१ जेठ १९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी पतिले दिनहुँ गालिगलौज गर्ने, खानलाउन नदिई घर निकाला गर्ने र कुटपिट गर्ने गरेको कारण विगत चार महिनादेखि नाबालक छोरी सहित भिमदत्त नगरपालिका–३…
वार्षिक नीति तथा कार्यक्रम मानव अधिकारमैत्री बनाउन गाउँपालिकाका अध्यक्षलाई बुझाइयो सुझाव–पत्र
लालझाँडी गाउँपालिकास्तरीय मानव अधिकार समूहले इन्सेकको समन्वयमा आगामी आर्थिक वर्ष ०८१ / ८२ मा बन्ने वार्षिक नीति तथा कार्यक्रमलाई मानव अधिकारमैत्री बनाउन माग राख्दै ०८१ जेठ ११ गते लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानालाई सुझाव–पत्र बुझाएको छ । संविधानमा व्यवस्था भए बमोजिम विद्यालय शिक्षालाई १ कक्षादेखि १२ कक्षासम्म अनिवार्य तथा निःशुल्क…
मानव अधिकारका सवालहरुको सम्बोधन गर्न नगर प्रमुखलाई बुझाइयो सुझाव–पत्र !
बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहले आगामी आर्थिक वर्ष ०८१ / ८२ मा बन्ने वार्षिक नीति तथा कार्यक्रमलाई मानव अधिकारमैत्री बनाउन माग राख्दै ०८१ जेठ ९ गते बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीलाई सुझाव–पत्र बुझाएको छ । संविधानमा व्यवस्था भए बमोजिम विद्यालय शिक्षालाई १ कक्षादेखि १२ कक्षासम्म अनिवार्य तथा निःशुल्क बनाउँदै लगिनु…
घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार
भिमदत्त नगरपालिका–१० गड्डाचौकीकी ३५ वर्षीया जानकी टमट्टालाई सार्वजनिक स्थानमा अश्लिल शब्दहरु प्रयोग गरी गालिगलौज गर्दै कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति शुरेस टमट्टालाई ०८१ जेठ ८ गते गिरफ्तार गरेको छ । आफूलाई कुटपिट गरी घाइते बनाएको र खान लाउन नदिई घर निकाला समेत गरेको भन्दै पीडित महिलाले जेठ ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–५ भकुण्डाका ६१ वर्षीय रामज्ञान चौधरीलाई ०८१ जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले घरमा कोही नभएको अवस्थामा ०८० फागुन महिनादेखि पटकपटक बलात्कार गर्दै आएको जानकारी प्राप्त भएपछि आरोपित विरुद्ध जेठ ४ गते ईलाका प्रहरी कार्यालयमा…
शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार
बेलौरी नगरपालिका–६ विद्यानगर घर भई बेलौरी नगरपालिका–८ स्थित जनज्योति माध्यमिक विद्यालय, कलकत्तामा लामो समयदेखि शिक्षण गर्नुभएका ६५ वर्षीय शिक्षक लच्छी चन्दलाई ०८१ जेठ २ गते हत्या गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–४ घर भई बेलौरी नगरपालिका–६ स्थित विद्यानगरमा बस्दै आउनुभएका ३५ वर्षीय महेश भण्डारीलाई जेठ ३ गते गिरफ्तार गरेको…
वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–५ का २६ वर्षीय पति रवि ओडलाई ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ । वैवाहिक बलात्कार गरेको भन्दै २६ वर्षीय पति ओडविरुद्ध महिलाले ०८० चैत २० गते ईलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिनुभएको भए पनि त्यससमयमा आरोपित ओड विदेश भ्रमणमा…
वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१ बाराकुण्डाका ३० वर्षीय पति धनजित विष्टलाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० कार्तिक महिनदेखि पटकपटक गालिगलौज तथा कुटपिट गरी शारीरिक यातना दिँदै इच्छा विपरीत बलात्कार गरेपछि आरोपितविरुद्ध वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा…
कुटपिट घटनाका आरोपित देवर गिरफ्तार
३९ वर्षीया भाउजुलाई कुटपिट गरी गालिगलौज गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–८ गैलनदीका ४२ वर्षीय राम विष्टलाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई देवर नाता पर्ने विष्टले मादक पदार्थ सेवन गरी वैशाख १५ गते गालिगलौज गरी हातपात गरेपछि पीडितले आरोपित विरुद्ध वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौरका २६ वर्षीय गौरव कार्कीलाई ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको अवस्थामा ज्यान मार्ने धम्की दिदै ०८० कार्तिक महिनादेखि ०८१ वैशाख ५ गतेसम्म पटकपटक बलात्कार गरेपछि आरोपित विरुद्ध वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी…