बन्चरो प्रहार गरी भाइ बुहारीको हत्या, आरोपित फरार

बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवाद भएका कारण कात्तिक २० गते राति महिनावरी भएको समयमा घरबाट केही पर गोठमा सुतिरहेको अवस्थामा आरोपितले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…

२०७३ कार्तिक २१, आईतवार १४:४३ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बेतकोट नपा-१३ की २८ वर्षीया पुजा पन्तको हत्या गरेको आरोपमा ३० वर्षीय पति केशवराज पन्तलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । कात्तिक ५ गते राति घरैमा सुतेकी पीडित महिलाको शवलाई कात्तिक ६ गते बिहान शरीरमा निलडामसहित फेला पारिएको थियो । मृतकको शरीरमा निलडाम देखिएपछि पतिले नै हत्या गरेको…

२०७३ कार्तिक ८, सोमबार १४:४९ गते  
सार्वजनिक यातायात बन्द भएका कारण हजारौँ यात्रु अलपत्र

यातायात व्यवसायीबिच भएको विवादका कारण महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले आह्वान गरेको यातायात बन्दका कारण तीन दिनदेखि सार्वजनिक यातायात बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन् । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समिति र शुक्लाफाँटा यातायात…

२०७३ कार्तिक २, मंगलवार १४:४२ गते  
ग्रामीण क्षेत्रका नागरिक स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित

ग्रामीण क्षेत्रका बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित भएका छन् । स्थानीय प्रशासनले नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् । वेलौरी, सिसैयालगायत…

२०७३ कार्तिक १, सोमबार ०४:४५ गते  
माओवादीका कार्यकर्ताद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप

महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । अस्पतालमा कानुनी प्रक्रिया नपुर्‍याई कर्मचारी नियुक्ती गरेको, नियम विपरित अप्रेसनका नाममा सेवाग्राहीबाट १२ हजार रुपियाँ असुलेको, अस्पतालको गेटमा मेडिकल खोली सेवाग्राहीबाट…

२०७३ आश्विन २०, बिहीबार १५:३७ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग रामान्य विवाद भएपछि असोज १४ गते राति बलरामले जिविकाको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई गिरफ्तार गरेको…

२०७३ आश्विन १५, शनिबार १५:१२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेतकोट नपा-११ का ३० वर्षीय महादेव नाथलाई भदौ २२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २२ गते आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाका अविभावकले दिएको उजुरीका आधारमा…

२०७३ भाद्र २३, बिहीबार ०८:३९ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

पूर्व-पश्चिम लोकमार्गको झलारी-वाणी खण्डमा अवस्थित जङ्गलमा ३५ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा झलारीपिपलाडी नपा-११ का २७ वर्षीय अम्मर विष्टलाई भदौ ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउमै रहेको जङ्गलमा लगेर बलात्कार प्रयास गर्न खोज्दा पीडित महिलाले प्रतिकार गरेर भागेको बताइन् । पीडित…

२०७३ भाद्र ७, मंगलवार ०६:१२ गते  
दुई सन्तानलाई विष खुवाएर हत्या गरी आमाद्वारा आत्महत्या

बेलौरी नपा - १४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीले चार वर्षीय छोरा दिपेस चौधरी र सात वर्षीया छोरी जस्मिन चौधरीलाई ०७३ भदौ ५ गते विष सेवन गराएर हत्या गरेकी छिन् । आरोपित महिलाले पनि घटनालगत्तै विष सेवन गरेकी थिइन् । उखु बारीमा मानिस चिच्याएको आवाज सुनिएपछि स्थानीयले घटनाबारे थाहा पाएका…

२०७३ भाद्र ६, सोमबार १०:१३ गते  
अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् । २०२९ सालमा स्थापना भएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पुरा नभएको अञ्चल अस्पताल सुधार समितिका संयोजक डा. गणेश…

२०७३ भाद्र ३, शुक्रबार ०५:३२ गते