प्रदेश नम्बर १ का जिल्लाहरूमा भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान सम्पन्न

प्रदेश नम्बर १ का अधिकांश जिल्लाहरूमा भ्रष्टाचारविरूद्धको हस्ताक्षर अभियान सम्पन्न भएको छ । जिल्ला प्रतिनिधिहरूका अनुसार अधिकांश जिल्लाहरूमा निर्वाचित जनप्रतिनिधिहरू, प्रशासनिक निकायका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थितिमा हस्ताक्षर अभियान सम्पन्न गरिएको हो । हस्ताक्षर गरिएको व्यानर निर्वाचित जनप्रतिनिधि एवम् प्रशासनिक निकायमा हस्तान्तरण गरिएको छ । मोरङ जिल्ला प्रतिनिधि इन्दिरा…

September 8, 2017  
महान्यायाधिवक्ता कार्यालय र इन्सेक टोलीद्वारा कारागार अनुगमन

महान्यायाधिवक्ताको कार्यालय, इन्सेक, जिल्ला बार इकाई, नेपाल पत्रकार महासङ्घसहितको एक टोलीले असोज १२ गते जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको अनुगमन गरेको छ । महान्याधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना, सह न्यायाधिवक्ता खेमराज ज्ञवाली, उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल, सहायक जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्की, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार…

September 28, 2016  
वार्षिक समीक्षा बैठक सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार ३१ गते इन्सेकद्वारा पूर्वाञ्चलमा सञ्चालित कार्यक्रमको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।   समीक्षा वैठकमा इन्सेक केन्द्रीय कार्यालयको मानव अधिकार शिक्षा कार्यक्रमकी व्यवस्थापक गीता गौतमले समग्र कार्यक्रमको उपलब्धी र प्रभावको खोजी गर्दै आगमी दिनमा यस कार्यक्रमलाई अझ शसक्त र उपयोगी बनाउन लाग्नुपर्ने बताइन्…

July 16, 2016