बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही पोखरभेण्डी-७ का १८ वर्षीय विपिन जयसवाललाई फागुन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २१ गते कब्जामा लिएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
आठबीसडाडागाँउ गाविस-२ का २४ वर्षीय सुशील डाँगी र सोही ठाउँकी २० वर्षीया कविता परियारलाई बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमले फागुन २१ गते घरैबाट गिरफ्तार गरेको छ । सुशीलकी जेठी पत्नी २१ वर्षीया कल्पना डाँगीले आरोपितद्वय विरुद्ध बहुविवाह गरेको भन्दै फागुन १७ गते जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दिएकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई बलात्कार तथा उनकी ११ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाघमारे-४ का ३५ वर्षीय रेवती घर्तीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन १३ गते यौन दुर्व्यवहार गरेको देखेपछि गरेपछि प्रतिकार गर्न खोज्दा आरोपितले पीडित महिलालाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको…
सेवा प्रदायक निकायले आफू मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु पर्नेमा जोड
सेवा प्रदायक निकायले आफू मातहतका कर्मचारीहरूलाई जिम्मेवार बनाउनु पर्ने एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा फागुन २० गते नेपालगञ्जमा आयोजित जिल्लास्तरीय परियोजना सल्लाहाकार समितिसँग अनुभव आदान प्रदान कार्यक्रममा बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन । स्थानीय विकास अधिकारी प्याकुरेलले सेवाग्राहीलाई…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
गराइला गाविस-९ का १९ वर्षीय रोशन बिक र सोही ठाउँकी २० वर्षीया कविता बिकलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १९ गते साँझ घरैबाट गिरफ्तार गरेको छ । आरोपित रोशनकी १८ वर्षीया जेठी पत्नी कमला पुन बिकले आरोपितद्वय विरुद्ध फागुन १७ गते जिल्ला प्रकरी कार्यालय रुकुममा उजुरी दिएकी थिइन् । आरोपितद्वयले…
स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो
राज्यले दिएको सुविधा अनुसारको स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले फागुन १८ गते बिजुवारमा गरेको ज्येष्ठ नागरिकहरूको अधिकार विषयक छलफल कार्याक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले जिल्ला स्वास्थ्य कार्यालयबाट पाउने सेवासुविधा अनुसारको ज्येष्ठ नागरिक उपचार कक्ष नभएको र…
मधेश आयोग गठन सम्बन्धमा बनेको विधेयक माथि छलफल
व्यवस्थापिका संसद अन्तर्गत क्रियाशील सामाजिक न्याय तथा मानव अधिकार समितिको आयोजनामा फागुन १८ गते रुपन्देहीको भैरहवामा मधेस आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल सम्पन्न भएको छ । मधेस आयोग गठन सम्बन्धमा बनेको विधेयकलाई पूर्ण बनाउनका लागि लक्षित वर्गका सुझाव आउने उद्देश्यले स्थानीयस्तरमा पनि विधेयकका विषयमा सुझाव सङ्कलनका…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
घरमा पत्नी हुँदाहुँदै बहुविवाह गरेको कसुरमा काभ्रे-७ का ३८ वर्षीय यमलाल जिसी र उनकी कान्छी पत्नी त्रिपुर नपा-२ की २५ वर्षीया अस्मिता वलीलाई जिल्ला अदालतले जनही एक/एक वर्षकैद तथा ५/५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामण खड्काको इजलासले फागुन १७ गते जिसी र वलीलाई एक वर्षकैद…
विद्यालयमा शारीरिक यातना दिएको आरोपमा हेल्पलाइनमा उजुरी
सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको छ । पीडित बालिका कक्षा कोठामा चलेको आरोपमा आरोपितले फागुन १७ गते लाठीले कुटपिट गरेको पीडित बालिकाले बताइन् । उनले साथीहरूले बेञ्चमा पानी छ्यापेको भएर…