वास्तविक द्वन्द्वपीडितको नाम सिफारिस गर्न कार्यदलको आग्रह
द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षणसम्बन्धी कार्यदलले दाङमा रहेका वास्तविक द्वन्द्व प्रभावितहरूको नामावली सिफारिस गर्न स्थानीय प्रशासन तथा स्थानीय शान्ति समितिलाई आग्रह गरेको छ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षण गर्न बनेको कार्यदल ०७३ का संयोजक रामचन्द्र…
प्रहरीको लाठी प्रहारबाट घाइते भएका जमीलको उपचारको क्रममा मृत्यु
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा घाइते भएका सोनपुर गाविस-८का ७२ वर्षीय जमील भाटको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा चैत ५ गते मृत्यु भएको छ । सोनपुर गाविस-३ स्थित नेपालगञ्ज गुलरिया सडक खण्डमा चैत १ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा भाटसहित १३ जना घाइते भएका थिए…
हत्या गरिएको अस्थामा महिलाको शव फेला
सुनवल नपा-११ की ४८ वर्षीया देउमाया बिक चैत १ गतेदेखि हराइरहेकोमा उनको शव हत्या गरिएको अवस्थामा सोही वडाको जर्घास्थित जङ्गलमा चैत ४ गते फेला परेको छ । शरीरमा विभिन्न खालका चोटहरू रहेको र स्याउलाले पुरेको अवस्थामा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोख्रेलले जानकारी दिए । उनको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-३ का २१ वर्षीय लोकबहादुर विकलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३ गते जिल्ला…
मानव बेचबिखनका आरोपितविरुद्ध मुद्दा दर्ता
३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते मुद्दा दर्ता गरिएको छ । पीडित महिलाद्वयलाई आरोपितले भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नेपाल संस्थाका कर्मचारीको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-४ का २९ वर्षीय धनवीर विटालुलाई चैत २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २० गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले मुसिकोट नपा-११ का २२ वर्षीय कमल बिकलाई फागुन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग आरोपितले गत फागुन २१ गते बालविवाह गरेको भन्दै पीडित बालिकाका अभिभावकले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दिएका थिए । पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका…
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, सात जना घाइते
नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न नेपालगञ्ज गुलरिया सडक खण्डको गुनानामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच चैत १ गते भएको झडपमा एकजना बालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा मधेसी मोर्चाका कार्यकर्ता उढरापुर गाविस-८ का ४८ वर्षीय फारूक नाँउ, सोही गाविस-४ का २५ वर्षीय मुस्ताक साई, सोनपुर…
स्कूल जाने समय मागेरै बित्छ !
दुई तले टिनको छानो छाएको कच्ची घर । लिपपोत नभएकोले बाहिरैबाट हेर्दा पुरानो जस्तो देखिन्छ । आँगनमा घाँस पलाएको पिँढी र बार्दलीमा मैला अनि पुराना लुगा लथालिङ्ग । त्यो घरमा पुग्दा आँगनको छेउमा एउटा मैलो लुगाएको ११ वर्षीय बालक कुकुरसित खेलिरहेका छन् । उनका बावुआमा पिँढीमै बसिरहेका छन् । न…
घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा मुद्दा दर्ता
नवलपरासी जिल्ला रामग्राम नपा-२ की २२ वर्षीया फादमा खातुन र उनकी ५५ वर्षीया आमा नजिवुन नेशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा कम्हरिया-५ बस्ने २८ वर्षीय रियाजुद्धिन साहमदविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । मदिरा सेवन गरी पत्नी र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा गिरफ्तार गरिएका साहमदविरूद्ध…