बलात्कार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-३ स्थित होटेल पाहुना गृहमा कार्यरत २७ वर्षीय प्रितम शर्मालाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण…
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
राजपुर गाउँपालिका-१ की ३५ वर्षीया मौसमी बुढालाई खुकुरी प्रहार गरी उनका ३८ वर्षीय पति नन्दलाल बुढाले असोज ६ गते हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितले दिउँसो घरभित्रै पत्नीको हत्या गरेर फरार भएको प्रहरीको भनाई छ । पत्नीको चरित्रमाथि शङ्का गर्ने र कुटपिटसमेत गर्दै आएका बुढाले हत्या गरी…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मोसो दलेर अमानवीय व्यवहार
घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक फराकिलो गर्ने काममा ढिलासुस्ती गर्दा नागरिकले धुलो, हिलोलगायतको प्रदूषण व्यहोर्नु परेको आरोप लगाउँदै कान्छाराम शङ्कर माली ठेकेदार कम्पनीका प्रतिनिधि घोराही उपमनपा-१५ का ४० वर्षीय पदम शर्मालाई असोज ५ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेर अमानवीय व्यवहार गरेका छन् । ठेक्का लिएको चार वर्ष बितिसक्दा…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका-१ का २७ वर्षीय सञ्जु मल्लाहलाई असोज ४ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुँदै आरोपित मल्लाहले भारतको महाराजगञ्जकी २१ वर्षीया रीना मल्लाहसँग भदौ १२ गते विवाह गरेको भन्दै पीडित महिला उर्मिला मल्लाहले असोज ४ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-५ मनोहरापुरका २८ वर्षीय इरर्शाद अहमद दर्जीलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज ३ गते आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले असोज ४ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए । पीडित बालिकाको अभिभावकले दिएको…
जिसस गुल्मीका लेखापाल श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार
जिल्ला समन्वय समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीका नाममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज १ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । पीडितलाई दिउँसो ४ बजेतिर कार्यालयको कायकक्षमा पुगेर लेखापाल भण्डारीलाई मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले जनाएको छ । आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी…
मालपोतका प्रमुखलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै मोसो दलेको पीडित पक्षले आरोप लगाएको छ । तीनजनाको समूहमा मालपोत कार्यालय पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेपछि पर्चा छोडेर फरार भएको प्रहरीले जनाएको छ । पर्चामा घिमिरेले सुकुमबासी…
थवाङ गाउँपालिकाका अध्यक्ष नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा
रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती 'वियोग'लाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको भदौ ३० गते विज्ञप्तिमार्फत सो पार्टीले जनाएको छ । थवाङको स्थानीय जनसत्तालाई चुनौती दिन र क्रान्तिकारी जनतालाई हतोत्साहित बनाउन प्रचण्ड थवाङ आउन लागेको निकै गम्भीर कुरा भन्दै जिल्ला जनपरिषद् रोल्पाका संयोजक लालबहादुर वलीद्वारा जारी विज्ञप्तिमा…
थवाङ गाउँपालिकाका अध्यक्ष अज्ञात समूहद्वारा अपहरित
थवाङ गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय वीरबहादुर घर्ती 'वियोग' भदौ २९ गते राति अज्ञात समूहको अपहरणमा परेका छन् । थवाङ गाउँपालिकामा हुन गइरहेको गाउँ सभाको तयारी गरी भदौ २९ गते राति थवाङ गाउँपालिका-२ कोइचावाङस्थित ससुराली जाने क्रममा बाटोबाटै अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए । उनको खोजीका लागि…
प्रहरी हिरासतमै थुनुवा मृत्युसम्बन्धी घटनाको इन्सेकद्वारा अनुगमन
घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवं थुनुवासंग भेटघाट गरी जानकारी लिएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख भोला महतको नेतृत्वमा आएको पाँच जना…