प्रोत्साहन रकम नपाउँदा अन्तरजातीय विवाहका घटना दर्तामा कमी

जिल्लामा अन्तरजातीय विवाह गरेका जोडीले पाउने प्रोत्साहन रकम पाउन छोडेपछि जिल्ला प्रशासन कार्यालयमा अन्तरजातीय विवाहका घटना दर्तामा कमी आएको छ । आर्थिक वर्ष ०७३/०७४ मा जिल्ला प्रशासन कार्यालयमा एउटा पनि अन्तरजातीय विवाहको घटना दर्ता भएको छैन । ०६७ सालदेखि सुरू भएको प्रोत्साहन रकम झञ्झटिलो भएका कारण दर्ता गर्ने जोडीको सङ्ख्या…

२०७४ आश्विन २३, सोमबार २०:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला गोरखपुर ठाना गोरखनाथ ग्राम हुमयानपुर भारतका ४२ वर्षीय सफराज खानलाई असोज २० गते भैरहवाको देवकोटा चोकबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते ललाई फकाई विवाह गर्ने भनी भगाएर भैरहवाको बस डिलवामा डेरा गरी राखी बलात्कार गरेको भनी पीडित…

२०७४ आश्विन २१, शनिबार २०:४५ गते  
बेचबिखनका लागि इराक लैजाँदै गरेको आशङ्कामा तीन जनाको उद्धार

१८ वर्षीया दुई जना महिला र १७ वर्षीया एक जना बालिकालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै इराक लैजाँदै गरेको आशङ्कामा केआई नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट असोज १९ गते साँझ उद्धार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाँउपालिका-३ का अन्दाजी ४० वर्षीय गणेशमान तामाङले पीडित त्रयलाई…

२०७४ आश्विन २१, शनिबार २०:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक सन्तुलन नभएकी ३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट-१ ढाँणका १८ वर्षीय बुद्ध नेपाली, १६ वर्षीय दुई जना बालक, १८ वर्षीय हरि खत्री र २४ वर्षीय ध्रुव थापालाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले असोज १५ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले…

२०७४ आश्विन २१, शनिबार १०:५० गते  
द्वन्द्वलाई थप नचर्काउने र शान्ति कामय गर्ने प्रतिबद्धता

गुलरिया नपा-११ लालपुरमा असोज २० गते मुस्लिम र हिन्दु समुदायबिच द्वन्द्वलाई थप नचर्काउने र शान्ति कामय गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सद्भाव ‍र्‍याली निकालिएको छ । सो ठाउँमा असोज १५ गते हिन्दुहरूले देवीको मुर्ति र मुस्लिमहरूले ताजिया (मोर्हरम) बिर्सजनको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि उत्पन्न तनाव र दुवै पक्षबिच खल्बलिएको…

२०७४ आश्विन २०, शुक्रबार २१:०५ गते  
गुलरिया नपा-११ लालपुर र गणेशपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटाइए पनि तनाव यथावत

गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप भई तनाव बढ्दै गएपछि असोज १६ गते बिहानदेखि लगाइएको कर्फ्यु असोज १७ गते बिहानबाट हटाइएको भएपनि सो क्षेत्रमा तनाव हट्न सकेको छैन । आज दिनभर बाटो सुनसान रहेको थियो । थप…

२०७४ आश्विन १७, मंगलवार २०:४९ गते  
गुलरिया नपा-११ लालपुर र गणेशपुर क्षेत्रमा अनिश्चितकालिन कर्फ्र्यु

गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासनले असोज १६ गते बिहानदेखि कर्फ्र्यु आदेश जारी गरेको छ । स्थानीय दुई पक्षबिच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुर र गणेशपुरको ५ सय…

२०७४ आश्विन १६, सोमबार २०:१४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले ५० वर्षीय हजुरबुवालाई असोज ११ गते गिरफ्तार गरेको राससले जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको पनि प्रहरीले जनाएको छ…

२०७४ आश्विन ११, बुधबार २१:१४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका­-६ का ३४ वर्षीय दिनेश अधिकारी र २० वर्षीय दिलिप वलीलाई असोज ११ गते गिरफ्तार गरेको  छ । म्युजिक भिडियोमा अभिनयको अवसर दिने प्रलोभन देखाएर तुलसीपुरकै एक होटेलमा असोज ९ गते राति आरोपितद्वयले सामूहिक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी…

२०७४ आश्विन ११, बुधबार २१:१२ गते  
राहत वितरणमा बाढी पीडितको व्यापक गुनासो, स्थानीयवासीद्वारा छानबिनको माग

बाढी पीडितको राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै तत्काल छानबिन हुनु पर्ने राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितले माग गरेका छन् । इन्सेक नेपालगञ्ज र भिजन टेलिभिजनद्वारा राप्तीसोनारी गाउँपालिकास्थित भवानीयापुरमा असोज ८ गते आयोजित बाढीपछि शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था विषयक टेलिभिजन सम्वाद कार्यक्रममा बाढी पीडित चन्द्रबहादुर गिरीले वास्तविक बाढी पीडितले राहत…

२०७४ आश्विन ९, सोमबार ०५:३५ गते