बलात्कार गरेको कसुरमा आठ वर्षकैद
१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही उमनपा-७ का २० वर्षीय अमित चौधरीलाई आठ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले चैत २५ गते चौधरीलाई कैद गर्ने फैसला गर्दै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउन…
शिक्षा, स्वस्थ्य र खाद्य अधिकारको सवालमा बहस तथा सार्वजनिक सुनुवाइ
कपिलवस्तु जिल्लामा रहेका सरकारी निकायले शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका सवालमा सेवाग्राहीलाई दिने सेवा प्रभावकारी रहे/नरहेको विषयमा सम्वाद तथा सार्वजनिक सुनवाइ कार्यक्रम चैत २३ गते तौलिहवामा सम्पन्न गरिएको छ । इन्सेक कपिलवस्तु तथा जिल्लास्तरीय मानव अधिकार निगरानि समूह र निगरानी समूह तिलौराकोटले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा सेवाग्राहीले…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी जिल्ला राजविराज स्थायी घर भई सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगर डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय भुपेन्द्र यादवलाई चैत २२ गते शान्तिनगरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सोही दिन पीडित बालिकाकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख घर भई हाल दाङको घोराही उमनपा-४ बस्दै आएका २३ वर्षीय दाजुलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका छिमेकीहरूले जिल्ला प्रहरी कार्यालय घोराहीमा सोही दिन खबर गरेका थिए । पीडित बालिकाको…
यातना दिएको घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी
बर्दिया जिल्ला ठाकुरबाबा नपा-४ घर भई हाल नेपालगञ्ज उमनपा-१८ भुजईगाउँस्थित मोटरसाइकलको ग्यारेजमा काम गर्ने १८ वर्षीय मजदुर भुपिन थापालाई जिल्ला प्रहरी कार्यालयभित्र यातना दिएको आरोपमा पीडितले चैत २३ गते राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका छन् । मोवाईल चोरेको आरोपमा धम्बोझीका स्थानीय युवाहरूले चैत २१ गते कुटपिट…
कारागारमा आश्रति बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव
जिल्ला कारागार कार्यालय परासीमा रहेका बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव रहेको छ । १ सय ३० जनाको क्षमता भएको कारागारमा ३ सय २१ जना पुरूष र ६१ जना महिला गरी ३ सय ८२ कैदीबन्दी तथा आठ आश्रति बालबालिका रहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा आश्रति बालबालिकाको सङ्ख्यामा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ र २१ वर्षीय दुई युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले चैत २० गते बिहान बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले चैत २१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले बताए । पीडित युवतीहरूको स्वास्थ्य…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-३ का १९ वर्षीय सम्राज गुरुङलाई चैत २१ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत २१ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीका…
दुई जिल्लाको एउटै कारागार हुँदा व्यवस्थापनमा समस्या
स्थानीय तह पुर्नर्संरचना हुँदा पूर्व र पश्चिम गरी रूकुम जिल्लालाई दुई भागमा विभाजन गरिएपनि कारागार भवन भने एउटा मात्र हुँदा कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । रूकुम पूर्वमा जिल्ला अदालत, सरकारी वकिल कार्यालय, र जिल्ला प्रहरी कार्यालय तथा पश्चिममा कारागार हुँदा कैदीबन्दीलाई प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा हाजिर गराउनै…
द्वन्द्वकालीन समयमा अङ्गभङ्ग भएकाहरूको प्रतिशत निर्धारण
सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका घाइतेहरूको अपाङ्गता प्रतिशत निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरूको प्रतिशत निर्धारण एवम् पुनरावलोकन सिफारिस समिति दाङले चैत २० गते शान्ति सचिवालयमा ५० जनाको नाम र प्रतिशत सिफारिस गरेको हो । सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरूको…