बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका २६ वर्षीय शेषबहादुर कार्कीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको र पछि डर त्रास समेत देखाएको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई…
सत्यतथ्य पत्ता लगाउन स्थानीय तहको सहयोग आवश्यक
पीडितहरूको घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन स्थानीय स्तरमा अनुसन्धान गर्न आइरहेको भन्दै यसका लागि पीडितहरूको कुरा राख्न सन्ने वातावरणलगायत कुरामा स्थानीय तह गाउँपालिका र नगरपालिकाहरूको सहयोग आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले औँल्याएका छन् । अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मार्च २४ को अवसरमा भएको कार्यक्रममा सहभागिहरूले गाउँपालिका र नगरपालिका स्थानीय सरकार…
न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड दिएकी छन् । चैत ९ गते नेपालगन्जमा सुरू भएको नेपाल बार एशोसियसनको १४ औँ सम्मेलनको उद्घाटनका क्रममा भण्डारीले उक्त कुराका जोड दिएकी हुन् । उनले पछिल्लो समय सार्वजनिक घटनाक्रमले न्यायालयमा खराब संस्कृति मौलाउँदै आएको भन्दै…
बलात्कार तथा मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई विवाह गर्ने भनी पोखरा र भैरहवाका होटलमा राखी बलात्कार गरेर अलपत्र पारी भाग्न खोज्दै गर्दा प्रहरीले चैत ९ गते बेलहिया नाकाबाट जिल्ला महाराजगञ्ज थाना कप्तानगंज ग्राम हसुर चौराहा भारतका २६ वर्षीय इमरान खानलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पोखरामा दुई दिन राखी बलात्कार गरेको र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा-१ का ४८ वर्षीय नरबहादुर घिमिरेलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय बनियाभारमा चैत ९ गते उजुरी दिएको छ । घटनाको बारेमा…
बलात्कार र मानव बेचविखनका आरोपित गिरफ्तार
२४ वर्षीया र २५ वर्षीया दुई जना विदेशी महिलाहरूलाई नेपाल र भारतमा घुमाइदिने प्रलोभन देखाएर भारतका विभिन्न स्थानमा हप्ता दिनसम्म बन्धक बनाइ यौनशोषण गरेर भिसा सकिएपछि नेपालबाट भिसा थपी स्वदेश फिर्ता पठाइदिने भन्दै भैरहवाको एक होटलमा राखेर पासपोर्ट लुकाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महाराजगञ्ज जिल्ला, नौतुनहवाका बब्लु सिद्धिकीलाई सिर्द्धार्थनगर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले चैत ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनोपोखरमा चैत ९ गते उजुरी दिएका थिए । घटनाको सूचना पाउने बितिक्कै इलाका प्रहरी कार्यालय मैनापोखरबाट…
जनप्रतिनिधिहरू सबै जनताप्रति जबाफदेही हुनुपर्छः संविधानविद् भट्टराई
जनताबाट निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक दलसँग नभई आम जनताहरूप्रति जवाफदेही हुनुपर्नेमा संविधान तथा कानुनविद् टिकाराम भट्टराईले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा चैत ८ गते जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार विषयक एक दिने कार्यशालामा संविधानविद् भट्टराईले उक्त कुरामा जोड दिएका हुन् । उनले हरेक कामको…
बेचबिखन प्रयास घटनाका पीडित ६ जना युवतीको उद्धार
यशोधरा गाउँपालिका अन्तर्गत रहेको खुनुवा भन्सार नाकाबाट ६ जना युवतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मर्यादपुरले चैत ५ गते उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा बाँके जिल्ला कोहलपुर घर भएका ४९ वर्षीय गणेश खत्रीलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय सुठौलीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । सुनसरी र…
स्थानीयद्वारा प्रहरी कार्यालयको खानेपानी र बिजुलीको लाइन काटियो
बुलिङ्टार गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको खानेपानी पाइप र बिजुलीको लाइन काटिँदा प्रहरी नै विद्युत र खानेपानीबाट वञ्चित भएका छन् । भरुवा बन्दूकसहित फागुन ३० गते बुलिङटार गाउँपालिका-३ का २२ वर्षीय चन्द्र सुस्लिङ मगरलाई गिरफ्तार गरेको विरोध स्वरूप लाइन काटिँदा चैत १ गतेबाट प्रहरी कार्यालयमा कार्यरत कर्मचारी खानेपानी र विद्युत…