गाविसको बजेटबाट मानव अधिकार निगरानी समूहको तालिम सम्पन्न

इन्सेकको पहलमा चापपानी गाविसमा गठित मानव अधिकार निगरानी समूहका पदाधिकारी सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका र वडा नागरिक मञ्चका संयोजकहरूका लागि आयोजित एक दिने मानव अधिकार प्रवर्धन प्रशिक्षण कार्यक्रम फागुन ९ गते सम्पन्न भएको छ । चापपानी गाविसले मानव अधिकार निगरानी समूहलाई आर्थिक वर्ष २०७३/०७४ बाट मानव अधिकार प्रवर्धनका लागि २०…

February 20, 2017  
बाल विवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले खडगकोट गाविस-४ का २१ वर्षीय पवन ढकाललाई फागुन ७ गते गिरफ्तार गरेको छ । प्रहरीले उनीसहित विवाह गराउन सहयोग गर्ने पर्वत देविस्थान गाविस-७ की ४५ वर्षीया सीता भुसाल, पर्वत शङ्करपोखरी गाविस-९ का ५२ वर्षीया सुशीला भुसाल, देविस्थान गाविस-२ का ४३ वर्षीय नारायण कडेललाईसमेत…

February 20, 2017  
तीनै तहको निर्वाचन घोषणाको माग गर्दै धर्ना

नेपालको संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन घोषणाको माग गर्दै जिल्लामा क्रियाशील मानव अधिकारकर्मी र मानव अधिकार प्रवर्धन समितिले फागुन ८ गते एक घण्टा धर्ना दिएका छन् । गुल्मी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक समाज तथा प्रवर्धन समितिमा आवद्ध विभिन्न व्यक्तिहरूको सहभागितामा तम्घासको लाँकुरीमञ्चमा धर्ना दिइएको हो ।…

February 20, 2017  
बहुविवाह गरेको कसुरमा एक/एक वर्षकैदको फैसला

बहुविवाह गरेको ठहर सहित तानसेन नगरपालिका-१४ सुन्दरगाउँका २८ वर्षीय निरञ्जन बलाल र सोही ठाउँकी २७ वर्षीया रीता थापालाई जिल्ला अदालत पाल्पाले जनही एक/एक वर्षकैदको फैसला सुनाएको छ । फागुन ८ गते न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो कैदसहित ५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले…

February 20, 2017  
कारागारमा टेलिफोन जडानका लागि निगरानी समूहद्वारा ज्ञापनपत्र पेश  

इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले पाल्पा कारागारमा ल्याण्डलाइन फोन जडान गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले फागुन ८ गते निमित्त प्रमुख जिल्ला अधिकारी ताराप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथाशीघ्र ल्याण्डलाइन फोन जडानका लागि पहल गर्न अनुरोध गरेका हुन् । 'ग'…

February 20, 2017  
द्वन्द्वपीडितलाई निशुल्क उपचार सुरु

सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पीडितहरूको निशुल्क उपचार सुरु भएको छ । शान्ति कोषको सहयोगमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले फागुन ८ गतेदेखि छुट्टै उपचार कक्षको स्थापना गरी द्वन्द्वपीडितहरूको उपचार सुरु गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जनार्दन पन्थीले जानकारी दिए । सशस्त्र द्वन्द्वमा परेर अङ्गभङ्ग भएका, ढाड दुख्ने तथा नशासम्बन्धी उपचार…

February 19, 2017  
प्रहरी चौकीमा आक्रमण गरी लुटिएको हतियार फेला

रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकीवडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । लुटिएको मध्ये एसएलआर मर्चवारको बगौली-६ मा बेवारिसे अवस्थामा खेतमा भेटिएको र टियर ग्याँस गन अझैसम्म फेला नपरेको र हराएको हतियारको खोजी कार्य भैरहेको डिएसपी पाण्डेले बताए ।…

February 19, 2017  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार  

पक्लीहवा गाविस-९ सखरद्वीकी ३० वर्षीया मदेरु मुसहरलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति निरुदेव मुसहरलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडितको शरीरमा आरोपितले फागुन ७ गते मटीतेल खन्याई आगो लगाएर घाइते बनाएपछि पीडितको रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा फागुन ८ गते मृत्यु भएको भन्दै…

वाइसिएलद्वारा नेविसङ्घका कार्यकर्तामाथि आक्रमण भएको आरोप

आठबिसकोट गाविसमा रहेको राडी क्याम्पसमा नेविसङ्घका तर्फबाट स्ववियु सदस्यको उम्मेदवार बनेका २६ वर्षीय सुजल शाहीलाई वाइसियल कार्यकर्ताहरूले फागुन ६ गते साँझ आक्रमण गरेको भन्दै नेविसङ्घ रुकुमले आपत्ति जनाएको छ ।   नेविसङ्घ रुकुमका अध्यक्ष लालबहादुर ओलीले फागुन ७ गते विज्ञप्ति जारी गदै क्याम्पस हाता भित्र रहेको बेला शाहीमाथि वाइसियलका जिल्ला…

February 18, 2017  
डढेको गाउँ फेरियो, अग्नी पीडितहरूको मन फेरिएन !

सिङ्गो बस्ती नै जलेर ध्वस्त भएको एक वर्ष हुनै लाग्यो । गत वैशाख १८ गते बडागाउँ १ र २ का दजाकोट र माझगाउँका ५४ घर र थुप्रै गोठ र पशु चौपाय जलेर नष्ट भए । सो घटनामा एक जनाको ज्यानसमेत गयो । करोडौँको भौतिक सम्पति छिनभरमै खरानी भयो । एउटा…

February 18, 2017