बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोनाहा-३ का १९ वर्षीय अनिल लोनियालाई फागुन १५ गते गोनाहाबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले विगत ११ महिनादेखि डर धम्की देखाउँदै पटकपटक बलात्कार गर्दे आएको र पछिल्लो पटक फागुन १४ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडित युवतीले जिल्ला प्रहरी…

February 26, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस-९ का ७३ वर्षीय चुन्नप्रसाद रानालाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

February 25, 2017  
रोग फैलनु अघि प्रभावकारी प्रबन्ध मिलाउन अदालतद्वारा परमादेश जारी

बाँके र बर्दियामा गत कात्तिक महिनामा देखा परेको डेंगु र स्क्रब्स टाईफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयलाई उच्च अदातल नेपालगञ्जले आदेश दिएको चार महिना पश्चात मुद्दाको अन्तिम सुनवाइ गर्दै बाँके र बर्दियाका सरकारी कार्यालयका नाममा परमादेश जारी गरेको छ । उच्च अदालत नेपलागञ्ज इजलासका न्यायाधीशद्वय शेषराज शिवाकोटी र रमेशराज भण्डारीको…

February 23, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपितको घरमा आगजनी

११ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले हर्दौना गाविस-१ का २० वर्षीय सरदाम पठानको घरमा आगजनी गरेका छन् । पीडित बालिकालाई फागुन १२ गते बिहान यौन दुर्व्यवहार गरेको भन्दै आक्रोशित आफन्त र गाउँलेले दिउँसो तीन बजेतिर आरोपितको घरमा आगजनी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले घटनास्थलको…

February 23, 2017  
बालिका बेचबिखन घटनाका आरोपित गिरफ्तार

बेचबिखन गर्ने उद्देश्यले भारततिर लैजाँदै गरेको अवस्थामा रुपन्देहीस्थित सहायक नाकाबाट प्रहरीले फागुन १० गते चारजना बालिकाको उद्दार गर्नुका साथै उक्त घटनाका आरोपित चितवन भण्डारा-१ घर भई हाल काठमाडौँ सुन्दरीजलका ३५ वर्षीया शान्ति परियारलाई गिरफ्तार गरेको छ । सिन्धुपाल्चोकका १७ र १८ वर्षीया दिदीबहिनी र चितवन १५ र १६ वर्षीया दुई…

February 22, 2017  
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको आरोप

मुसिकोट नपा-६ का १३ वर्षीय अशोक शर्मालाई कक्षा कोठामा ढिला आएको आरोपमा फागुन ९ गते यमुनानन्द मावि सेरीगाउँका १९ वर्षीय शिक्षक देवबहादुर बुढाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कान, मुख र टाउकोमा गम्भीर चोट लागेका घाइतेको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिएको र थप उपचारका लागि फागुन ९…

February 21, 2017  
समुदायलाई आफ्नो कर्तव्यप्रति पनि जिम्मेवार बनाउन सरोकारवालाको सुझाव

इन्सेकद्वारा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही  बनाउने' कार्यक्रमको जिल्ला सल्लाहकार समितिको बैठकले समुदायलाई अधिकार माग्ने मात्रै नभई कर्तव्यप्रति जिम्मेवार बनाउनतर्फकेन्द्रित हुन सरोकारवालाले सुझाव दिएका छन् । जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा स्थानीय विकास अधिकारी तेजराज पौडेलले स्थानीय तहमा समस्या धेरै नै भएको तर अधिकांश समस्या जिम्मेवार निकाय…

February 21, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्याल्य पिपरामा पीडित बालिकाका अभिभावकले उजुरी दिएपछि सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय…

February 21, 2017  
आयोगद्वारा पाँचौ रणनीतिक योजनाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको पाँचौ रणनीतिक योजना (२०१५-२०२०) र वार्षिक कार्ययोजनाको प्रभावकारी विश्लेषणसम्बन्धी छलफल फागुन ९ गते बुटवलमा सम्पन्न भएको छ । अघिल्ला चारओटा कार्ययोजनाको तुलनामा पाँचौ कार्ययोजनाको कार्यक्षेत्र केही फराकिलो भएको राष्ट्रिय मानव अधिकार आयोगका नीति अनुसन्धान तथा योजना महाशाखाका प्रमुख डा. टीकाराम पोखरेलले बताए । मानव अधिकार उल्लङ्घनका…

February 21, 2017  
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया एक महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजाँदै गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले गोरखा जिल्ला हुईया गाविस-८ का २४ वर्षीय बेलबहादुर गुरुङ र सोही ठाँउकी ३० वर्षीया बासमाया गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका…

February 21, 2017